एमआरआर फुटसलमा १६ टोली
सामाजिक सञ्जाल फेसबुकको समूह एमआरआरले तेस्रो संस्करणको प्रतियोगिता हेटौडामा गर्न लागेको हो ।
सामाजिक सञ्जाल फेसबुकको समूह एमआरआरले तेस्रो संस्करणको प्रतियोगिता हेटौडामा गर्न लागेको हो ।
कुमारिपाटीस्थित निर्वाण स्कुलको फुटसल मैदानमा भएको प्रतियोगितामा ललितपुरका ६ वटै स्थानीय तह र पत्रकार महासंघ ललितपुरका दुई टोली सहभागी थिए।
प्रतियोगिताको जुनियर फाइनलमा अबिम रोका मगरको कप्तानीमा रहेको टिम ‘सी’ ले टिम ‘बी’ लाई पराजित गर्यो ।
लुभूस्थित आयोजक जिनियस आईबी वल्र्ड स्कुलमा भएको फाइनलमा स्वस्तिश्रीले रिब्सलाई २–० गोलले पराजित गर्यो । लबिम तामाङ र प्रश्रय श्रेष्ठले गोल गरे ।
प्रतियोगितामा आयोजकसहित विभिन्न ११ विद्यालयबाट १२ छात्र टिमको सहभागिता रहने जिनियसका ऐकेडेमिक हेड प्रदिप वज्राचार्यले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी फुटसल एसिया कप क्वालिफायर्सका लागि अन्तिम टोलीको घोषणा गरेको छ ।
आयोजक स्वस्तिश्री गुरुकुलको फुटसलको कोर्टमा शुक्रबार भएको फाइनलमा स्वस्तिश्री गुरुकुललाई पेनाल्टी सुटआउटमा २-० ले पराजित गर्दै रिब्सले उपाधि हात पारेको हो ।
सानोर्भयाङस्थित आफ्नै फुटसल मैदानमा बुधबारदेखि सुरु भएको प्रतियोगितामा समूह ‘ए’ को स्वस्तिश्री गुरुकुलको सिनियरले क्वार्टरफाइनलमा स्थान बनाएको हो ।
यतिबेला नेपाली फुटसल टोली तेस्रो पटक एएफसी फुटसल एसियन कप छनोट खेल्ने तयारीमा जुटेको छ । किर्गिस्तानमा आगामी अप्रिलमा आयोजना हुने छनोटका लागि नेपाली टोलीले दैनिक प्रशिक्षण गरिरहेका छन् ।
स्वस्तिश्री गुरुकुलले माउन्ट ग्लोरी स्कुललाई पेनाल्टीमा ३–२ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको फुटसल कोर्टमा बिहीबार भएको खेलमा आयोजक न्यु एराले स्कलर्स होम एकेडेमीलाई २–१ ले तथा किड्स लर्निङ स्कुललाई १–० ले पराजित गर्दै समूह विजेता बनेको हो ।