• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटसल
  • गृहपृष्ठ
  • फुटसल
मैत्रीपूर्णमा नेपाली फुटसल टोली पराजित 
खेलपाटी संवाददाता
बिहीबार, चैत २४, २०७८ खेलपाटी संवाददाता
मैत्रीपूर्णमा नेपाली फुटसल टोली पराजित 

काठमाडौं ।  नेपाली राष्ट्रिय फुटसल टोली मैत्रीपूर्ण खेलमा पराजित भएको छ । 

बिहीबार भएको खेलमा नेपाली टोली कीर्गिज क्लब डर्डोइसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।

सुरुआती एक गोलको अग्रता बनाए पनि नेपाली टोली पराजित भएको हो । 

खेलमा नेपाली टोलीले छैटौं मिनेटमै अग्रता बनाएको थियो। नेपालका लागि विजय श्रेष्ठले गोल गरेका थिए।
पहिलो हाफको अन्तिम मिनेट बाँकी छँदा डर्डोइका अरापोभ कुबातले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। 

दोस्रो हाफमा डर्डोइले दुई गोल थप्यो। दोस्रो गोल एन्डाबिकोध र तेस्रो गोल खेलको अन्तिम समयमा सुलिमानुभ ऐदरले गरे।

कीर्गिस्तानको पुरानो मध्येको क्लब डर्डोइले यसअघिको मैत्रीपूर्ण खेलमा ताजकिस्तानलाई हराएको थियो।  

नेपाली टोलीका प्रशिक्षक गौरव बस्नेतले आजको खेल उपलब्धि मुलक भएको भन्दै नतिजा सुधार्न यसले सहयोग पुर्याउने बताए।

’यसअघि खेल खेल्दा हामी सँधै डिफेन्सिभ मात्र खेल्थ्यौं। यसपटक पुरा समय अट्याकिङमा प्रयास गर्यौ । इरान, ब्राजिललगायतका देशका खेलाडी भएकाले टिम राम्रो रहेछ,’ प्रशिक्षकले बस्नेतले भने, ’पहिलो पटक अट्याकिङ खेल्दा केही कमजोरी त भइहाल्छ। यस खेललाई विश्लेषण गरेर अब आउने म्याचमा कसरी सुधार्ने भन्ने यो म्याचले सहयोग गर्छ जस्तो लाग्छ।’

एएफसी फुटसल एसियन कप छनोटका लागि नेपाली टोली किर्कोगिस्तानमा रहेका छन् ।

छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह 'बी' मा रहेको नेपालले अप्रिल १० मा उज्बेकिस्तान, अप्रिल ११ मा ताजकिस्तान र अप्रिल १२ मा अफगानिस्तानसँग खेल्नेछ।  

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फुटसल भोलिदेखि
फुटसल भोलिदेखि
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
नखिपोट र संकटालाई फुटसल उपाधि
नखिपोट र संकटालाई फुटसल उपाधि
फुटसल लिगमा हरिसिद्धि च्याम्पियन
फुटसल लिगमा हरिसिद्धि च्याम्पियन
एमआरआर फुटसलको पहिलो खेलमा काठमाडौं र झापा भिड्ने
एमआरआर फुटसलको पहिलो खेलमा काठमाडौं र झापा भिड्ने
गुरुकुलम स्कुलले फुटसल प्रतियोगिता आयोजना गर्दै
गुरुकुलम स्कुलले फुटसल प्रतियोगिता आयोजना गर्दै
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एकै खेलमा ३ रातोसहित ६ कार्ड, २१ फउल
एकै खेलमा ३ रातोसहित ६ कार्ड, २१ फउल
सुखद् सुरुआतमा चेल्सी
सुखद् सुरुआतमा चेल्सी
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP