मैत्रीपूर्णमा नेपाली फुटसल टोली पराजित
बिहीबार भएको खेलमा नेपाली टोली कीर्गिज क्लब डर्डोइसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।
बिहीबार भएको खेलमा नेपाली टोली कीर्गिज क्लब डर्डोइसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।
गुल्मीको तम्घासमा आयोजना हुने फुटसलमा चैत २७ गते हुनेछ ।
किर्गिस्तानमा आयोजना हुने छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह 'बी' मा रहेको नेपालले पहिलो खेलमै बलियो प्रतिद्वन्दी पाएको हो ।
किर्गिस्तानमा आयोजना हुने छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान रहेका छन् ।
फाइनलमा ध्रुबतारा क्लबलाई ६-२ गोल गोल अन्तरले पराजित गर्दै प्रभातफेरीले उपाधि आफ्नो पक्षमा पारेको हो ।
हेटौडामा भएको प्रतियोगिताको फाइनलमा धरानलाई २-० गोल अन्तरले हराउँदै काठमाडौं 'बी' ले उपाधि जितेको हो।
फाइनलमा बेन्चेन एफसीलाई ७-२ गोल अन्तरले हराउँदै एमएमसीले उपाधि जितेको हो ।
सामाजिक सञ्जाल फेसबुकको समूह एमआरआरले तेस्रो संस्करणको प्रतियोगिता हेटौडामा गर्न लागेको हो ।
कुमारिपाटीस्थित निर्वाण स्कुलको फुटसल मैदानमा भएको प्रतियोगितामा ललितपुरका ६ वटै स्थानीय तह र पत्रकार महासंघ ललितपुरका दुई टोली सहभागी थिए।
प्रतियोगिताको जुनियर फाइनलमा अबिम रोका मगरको कप्तानीमा रहेको टिम ‘सी’ ले टिम ‘बी’ लाई पराजित गर्यो ।
लुभूस्थित आयोजक जिनियस आईबी वल्र्ड स्कुलमा भएको फाइनलमा स्वस्तिश्रीले रिब्सलाई २–० गोलले पराजित गर्यो । लबिम तामाङ र प्रश्रय श्रेष्ठले गोल गरे ।
प्रतियोगितामा आयोजकसहित विभिन्न ११ विद्यालयबाट १२ छात्र टिमको सहभागिता रहने जिनियसका ऐकेडेमिक हेड प्रदिप वज्राचार्यले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।