यू-१८ फुटसल प्रतियोगिता हुने
सोमबार, १९ बैशाख २०७९खेलपाटी संवाददाता

काठमाडौं । लमजुङमा यू-१८ फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।
लमजुङ फुटसलको आयोजना हुने प्रतियोगिता बैशाख २३ गतेबाट सुरु हुनेछ ।
प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २० हजार पाउने छन् ।
उत्कृष्ट खेलाडीले २ हजार ५ सय पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको मिडिया पार्टनरमा खेलपाटी डटकम रहेको छ ।

यू-१८ फुटसल प्रतियोगिता हुने











-1772383580216.webp&w=3840&q=75)

%20(1)-1772362880824.jpeg&w=3840&q=75)

