न्यु एरा र विद्या संस्कार प्रि–क्वाटरफाइनलमा
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको फुटसल कोर्टमा बिहीबार भएको खेलमा आयोजक न्यु एराले स्कलर्स होम एकेडेमीलाई २–१ ले तथा किड्स लर्निङ स्कुललाई १–० ले पराजित गर्दै समूह विजेता बनेको हो ।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको फुटसल कोर्टमा बिहीबार भएको खेलमा आयोजक न्यु एराले स्कलर्स होम एकेडेमीलाई २–१ ले तथा किड्स लर्निङ स्कुललाई १–० ले पराजित गर्दै समूह विजेता बनेको हो ।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको फुटसल कोर्टमा बुधबार भएको खेलमा सेवले समूह चरणमा स्वस्तिश्री गुरुकुललाई २–१ को गोल अन्तरले तथा अर्काे खेलमा मनास्लु इंग्लिस बोर्डिङ स्कुलमाथि ५–० को फराकिलो जित निकाल्दै समूह विजेता बन्यो ।
तारकेश्वर नगरपालिका ८ हिलेडोलमा रहेको न्यु इराले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २५ देखि २७ सम्म हुने जानकारी गराएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटसल टिमको बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट १० जना बाहिरिएको जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद ५० हजार प्राप्त गर्नेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटसल टिमको बन्द प्रशिक्षण शुक्रबार सुरु हुने जनाएको छ ।
पासिकोट फुटसल प्रालिको आयोजनामा प्रतियोगिता पुस ३० देखि माघ १ गतेसम्म हुनेछ ।
छनोट किर्गिस्तानमा अप्रिल १ देखि १५ सम्म हुनेछ ।
फुटसल टिमका मुख्य प्रशिक्षक गौरव बस्नेतले बन्द प्रशिक्षणका लागि ३२ खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
फाइनल खेलको निर्धारित समय दुई दुई गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा भएको थियो ।
प्रतियोगितामा सहभागी २४ टिमलाई ६ समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराईएको थियो ।