• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटसल
  • गृहपृष्ठ
  • फुटसल
स्वस्तिश्री गुरुकुल क्वार्टरफाइनलमा
खेलपाटी संवाददाता
मंगलबार, चैत १, २०७८ खेलपाटी संवाददाता
स्वस्तिश्री गुरुकुल क्वार्टरफाइनलमा

 

काठमाडौं । आयोजक स्वस्तिश्री गुरुकुल पहिलो स्वस्तिश्री गुरुकुल अन्तरविद्यालय यू–१२ फुटसल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ ।

सानोर्भयाङस्थित आफ्नै फुटसल मैदानमा बुधबारदेखि सुरु भएको प्रतियोगितामा समूह ‘ए’ को स्वस्तिश्री गुरुकुलको सिनियरले क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

स्वस्तिश्री यस समूहमा एक जित र एक बराबरीका साथ क्वार्टरफाइनलमा पुग्यो ।

द एक्सेल्सियर स्कुलसँग १÷१ को बराबरी खेलेको स्वस्तिश्रीले दोस्रो खेलमा भने जोन डेवेमाथि ४–० को फराकिलो जित निकाल्दै समूह विजेता बन्यो ।

स्वस्तिश्रीले क्वार्टरफाइनलमा समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ । अर्को क्वार्टरफाइनलमा समूह ‘ए’ को उपविजेता द एक्सेल्सियरले समूह ‘बी’ विजेतासँग खेल्नेछ ।

यस समूहबाट नेपालयले नकआउट चरणमा स्थान बनाउँदा स्वस्तिश्री जुनियर र स्वस्तिश्री स्पोट्र्स एकेडेमी दुवैको अन्तिम आठको सम्भावना बाँकी छ । बुधबार हुने एक मात्र लिग खेलमा स्वस्तिश्री जुनियर र एकेडेमी बीचको खेलबाट समूहविजेता र उपविजेता तय हुनेछन् ।

समूह ‘सी’बाट आदर्श विद्या मन्दिर (एभिएम) समूह विजेता र रिब्स उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरे । एभिएमले पहिलो खेलमा न्यु इरालाई ५–३ ले हराउँदै दोस्रो खेलमा रिब्समाथि ३–२ को जित निकाल्यो ।

दिनको अन्तिम लिग खेलमा रिब्सले न्यु इरामाथि ३–० को जित निकाल्दै अन्तिम आठको यात्रा तय गर्यो । दुई टोली मात्र रहेको समूह ‘डी’ मा ब्राइट फ्युचरले युरो स्कुलमाथि २–१ को जित निकाल्दै समूह विजेताको रूपमा अन्तिम आठमा प्रवेश गर्यो । बुधबार हुने क्वार्टरफाइनलमा ब्राइट फ्युचर भिड्नेछन् ।

तीन दिनसम्म हुने प्रतियोगितामा कुल ११ टोलीलाई चार समूहमा विभाजन गरिएको र समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन् ।

मंगलबार एक भव्य समारोह आयोजना गर्दै स्वस्तिश्री गुरुकुल स्कुलका अध्यक्ष रामकृष्ण चित्रकार र स्कुलका ब्रान्ड एम्बास्डरसमेत रहेका फुटबलर अनिल गुरुङले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

सो अवसरमा विद्यालयका म्यानेजिङ डाइरेक्टर मिना महर्जन र एकेडेमी डाइरेक्टर प्रवीण मोक्तानले खेल विकासमा विद्यालयको भूमिका अहम् हुने धाराण राखेका थिए ।

प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टोलीले ट्रफी पाउनेछन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र फेयर प्ले टोलीले पनि ट्रफी पाउनेछन् । प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ ।  

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फुटसल भोलिदेखि
फुटसल भोलिदेखि
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
नखिपोट र संकटालाई फुटसल उपाधि
नखिपोट र संकटालाई फुटसल उपाधि
फुटसल लिगमा हरिसिद्धि च्याम्पियन
फुटसल लिगमा हरिसिद्धि च्याम्पियन
एमआरआर फुटसलको पहिलो खेलमा काठमाडौं र झापा भिड्ने
एमआरआर फुटसलको पहिलो खेलमा काठमाडौं र झापा भिड्ने
गुरुकुलम स्कुलले फुटसल प्रतियोगिता आयोजना गर्दै
गुरुकुलम स्कुलले फुटसल प्रतियोगिता आयोजना गर्दै
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
इतिहास बनाएको नेपाल
इतिहास बनाएको नेपाल
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP