सेव र माउन्ट ग्लोरी प्रि–क्वाटरफाइनलमा
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको फुटसल कोर्टमा बुधबार भएको खेलमा सेवले समूह चरणमा स्वस्तिश्री गुरुकुललाई २–१ को गोल अन्तरले तथा अर्काे खेलमा मनास्लु इंग्लिस बोर्डिङ स्कुलमाथि ५–० को फराकिलो जित निकाल्दै समूह विजेता बन्यो ।












