धनगढीमा मिडिया कप फुटसल सुरु
खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा दोस्रो संस्करणको मिडिया कप फुटसल प्रतियोगिता सुरु भएको हो।
खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा दोस्रो संस्करणको मिडिया कप फुटसल प्रतियोगिता सुरु भएको हो।
प्रतियोगिताका विजयी टिमहरुलाई कलेजको वार्षिकोत्सवको अवसरमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
लमजुङ फुटसलमा बुधबार भएको फाइनलमा सिमि एफसीलाई २-१ ले हराएर लमजुङ फुटसलले उपाधि जितेको हो ।
लमजुङ फुटसलमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा सिमि एफसीले लेकालीलाई ३-१ ले हरायो ।
लमजुङ फुटसलले आयोजनामा जारी प्रतियोगिताको पहिलो दिन बान्सरले डिवाईसीलाई ३-० ले हराएको छ।
जावलाखेलस्थित डीएभी स्कुलमा भएको फाइनलमा लिटिल एन्जल्सले नेपाल पुलिस स्कुललाई ३-१ गोल अन्तरले पराजित गर्यो ।
ब्याच नम्बर २०६५ धुलिखेलक आयोजनामा हुने प्रतियोगिता असोज ९ र १० गते आयोजना हुनेछ ।
नागार्जुन फुटसल रानीबनमा भएको फाइनलमा ड्रिमर एफसीलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै प्रभातफेरीले उपाधि जितेको हो ।
आयोजक लमजुङ फुटसलले प्रतियोगिता असोज १० गतेबाट सुरु हुने जनाएको छ ।
नागार्जुन मल्टीप्रपोज युथ क्लबको आयोजनामा हुने प्रतियोगिता असोज २ गते हुनेछ ।
कोसेली दोहोरी साँझ बालाजुको आयोजनामा हुने प्रतियोगिता भदौं ३१ गते आयोजना हुनेछ ।
शनिबार सम्पन्न फाइनल खेलमा विनायक सिद्धिलाई हराउँदै बाबासले उपाधि उचालेको हो ।