एनपीए इन्टर स्कुल फुटसल हुने
आइतबार, २० कार्तिक २०७९खेलपाटी संवाददाता

काठमाडौं । चौंथो संस्करणको एनपीए इन्टर स्कुल फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।
बानियाटारस्थित प्रिमियर फुटसलमा हुने प्रतियोगिता कात्तिक २९ र ३० गते हुनेछ ।
प्रतियोगिताको विजेताले २० हजार र उपविजेताले १० हजार नगद र ट्रफी पाउने छन् ।
उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकिपर, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदयमान खेलाडीले जनही १ हजार पाउने छन् ।

एनपीए इन्टर स्कुल फुटसल हुने









-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)


