जुनियर गर्ल्स फुटसल भोलि
सहभागी टिमबीच पहिले राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगमा शीर्ष ४ स्थानमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् ।
सहभागी टिमबीच पहिले राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगमा शीर्ष ४ स्थानमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् ।
ताम्रकार समाजको युवा तथा खेलकूद उपसमितिको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा बि.के सुनचाँदीले मेडस मार्ट फार्मेसीलाई १-० गोलले पराजित गर्यो ।
हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा शनिबार भएको फाइनलमा प्रभु बैंकलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले हराउँदै सिद्दार्थ च्याम्पियन बनेको हो ।
हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा शुक्रबार समूह चरणको खेल सकिएसँगै प्रि-क्वाटरफाइनल समीकरण पूरा भएको हो ।
कामना सेवा विकास बैंकको आयोजनामा हुने प्रतियोगिताको आधिकारिक बल पार्टनरको रुपमा मोल्टेनले साथ दिएको हो ।
कामना सेवा विकास बैंकको आयोजनामा हुने प्रतियोगिताको खेल तालिका बिहीबार सार्वजनिक गरिएको हो ।
हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा कात्तिक २५ र २६ गते आयोजना हुने प्रतियोगितालाई १०० स्पोर्ट्सले सहप्रायोजन गरेको हो ।
धापाखेलस्थित ग्रेस फुटसलमा आयोजना हुने प्रतियोगिता मंसिर १० र ११ गते हुनेछ ।
बानियाटारस्थित प्रिमियर फुटसलमा हुने प्रतियोगिता कात्तिक २९ र ३० गते हुनेछ ।
कामना सेवा विकास बैंकको आयोजना र खेलपाटीको व्यवस्थापनमा दोस्रो संस्करणको प्रतियोगिता कात्तिक २५ र २६ गते आयोजना हुने तय भएको हो ।
नेपाल उद्योग व्यवसायी महासंघ पोखरा महानगर कमिटीको आयोजनामा कात्तिक १७ देखि १९ गते सम्म पोखरा रंगशालामा प्रतियोगिता आयोजना हुने भएको हो ।
आयोजक समेत रहेको मञ्चले फाइनलमा चडेपानी ब्वाइज पत्रकार समूहलाई ३–२ ले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो।