रोनिन ओपन फुटसल हुने
बुधबार, २३ कार्तिक २०७९खेलपाटी संवाददाता

काठमाडौं । पहिलो संस्करणको रोनिन ओपन फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।
धापाखेलस्थित ग्रेस फुटसलमा आयोजना हुने प्रतियोगिता मंसिर १० र ११ गते हुनेछ ।
प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ३० हजार पाउने छन् ।
यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई समेत नगद पुरस्कारबाट पुरस्कृत गरिनेछ ।
प्रतियोगितामा सहभागिता जनाउन दर्ता शुल्क ५ हजार राखिएको छ ।

रोनिन ओपन फुटसल हुने






-1763450218248.jpg&w=3840&q=75)

-1759666509639.jpg&w=3840&q=75)

-1765245125273.webp&w=3840&q=75)





