रोमान्चक पेनाल्टीमा जित निकाल्दै आर्मी फाइनलमा
हेटौंडाको पिप्ले रंगशालामा शनिबार भएको दोस्रो सेमिफाइनलका क्यामरुनको एभनिर एफसीलाई पेनाल्टी सुटआउटमा ११-१० ले पराजित गर्दै आर्मीले उपाधिको यात्रा तय गरेको हो ।
हेटौंडाको पिप्ले रंगशालामा शनिबार भएको दोस्रो सेमिफाइनलका क्यामरुनको एभनिर एफसीलाई पेनाल्टी सुटआउटमा ११-१० ले पराजित गर्दै आर्मीले उपाधिको यात्रा तय गरेको हो ।
रियलले मोनाकोबाट मिडफिल्डर चुवामेनीलाई अनुबन्ध गरेको हो ।
डच मिडफिल्डर अनुबन्धका लागि युनाईटेडले स्पेनिस क्लब बार्सिलोनासँग प्रस्ताव गरेको हो ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले दोस्रो खेलको रुपमा घरेलु टोलीको सामना गर्नेछ ।
चेल्सीले एक विज्ञप्ति निकाल्दै इंग्लिस मिडफिल्डर ड्रिन्कवाटरले क्लब छाडेको जनाएको छ ।
शुक्रबार राति भएको खेलमा क्रोएसियाले डेनमार्कलाई १-० गोल अन्तरले हराएको हो ।
आईतबार राति भएको खेलमा फ्रान्सले घरेलु टोली अष्ट्रियासँग १–१ गोलको बराबरी खेल्यो ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले दोस्रो खेलको रुपमा घरेलु टोलीको सामना गर्नेछ ।
शुक्रबार भएको खेलमा कोरियाले पाराग्वेसँग २-२ गोलको बराबरी खेलेको हो ।
चावहिल स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा ढोलाहिटीले नुवाकोट दरबारलाई ३–२ गोलले पराजित गर्दै सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो ।
शुक्रबार भएको खेलमा जापानले घानालाई ४-१ गोल अन्तरले हराएको हो ।
लिभरपुलले बेन्फिकाबाट फरवार्ड नुनेजलाई अनुबन्ध गर्ने भएको हो ।