मार्सेलोलाई बिदाइ गर्दै रियल
रियलले आइतबार एक विज्ञप्ति निकाल्दै कप्तान मार्सेलोलाई सोमबार बिदाइ गरिने जनाएको छ ।
रियलले आइतबार एक विज्ञप्ति निकाल्दै कप्तान मार्सेलोलाई सोमबार बिदाइ गरिने जनाएको छ ।
बायर्नले डच क्लब आयाक्सबाट २० वर्षीय युवा मिडफिल्डर अनुबन्ध गर्ने भएको हो ।
म्यानचेस्टर युनाईटेडले अनुबन्ध गर्ने चर्चा चलिरहेको बेला ब्रेन्टफोर्डले एरिक्सनलाई क्लबमै राख्न तयारी थालेको छ ।
अमेरिकी न्यायाधिस जेनिफर डोर्सीले म्यानचेस्टर युनाईटेडका रोनाल्डोमाथि लगाईएको मुद्दा खारेज गरेको हो ।
समूह चरण अन्तर्गत शनिबार राति नेदरल्यान्ड्सले पोल्याण्डसँग २-२ गोलको बराबरी खेलेको हो ।
समूह चरण अन्तर्गत शनिबार राति बेल्जियम वेल्ससँग १-१ गोलको बरबरिया रोकिएको हो ।
समूह चरण अन्तर्गत शनिबार राति इंग्ल्यान्ड र इटालीले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।
समूह चरण अन्तर्गत शनिबार राति जर्मनीले हंगेरीसँग १-१ गोलको बराबरी खेलेको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाले मुख्य प्रशिक्षक अलमुताईरीको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पतालबाट डिस्चार्ज भएको जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको छनोटबाट बन्द प्रशिक्षणमा ४० खेलाडी डाकेका हुन् ।
एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत कुवेतसँग ४-१ ले पराजित भएपछि बोल्दै सहायक प्रशिक्षक श्रेष्ठले नतिजा गुमाएपनि प्रदर्शनमा सन्तुष्ट भएको बताएका हुन् ।
एएफसी एसियन कप छनोट अन्तर्गत अहिले भर्खरै सकिएको कुवेतविरुद्धको खेल दौरान अलमुताईरी मैदानको टेक्निकल एरियामा बेहोस हुँदै ढलेका छन् ।