बुधबार, २८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

डिपे पेनाल्टीमा चुक्दा नेदरल्यान्ड्स जितबाट बन्चित  

आइतबार, २९ जेठ २०७९खेलपाटी संवाददाता
डिपे पेनाल्टीमा चुक्दा नेदरल्यान्ड्स जितबाट बन्चित  
mustang rice ad

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा नेदरल्यान्ड्सले पोल्याण्डसँग बराबरी खेल्दै अँ बाडेको छ ।

समूह चरण अन्तर्गत शनिबार राति नेदरल्यान्ड्सले पोल्याण्डसँग २-२ गोलको बराबरी खेलेको हो ।

खेलको १८ औं मिनेटमा म्याटि क्यासले गोल गर्दै पोल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ४९ औं मिनेटमा पिओट्र जिलिनिस्कीले गोल गर्दै पोल्याण्डलाई २-० को अग्रता दिलाए ।

खेलको ५१ औं मिनेटमा क्लासेनले गोल गर्दै नेदरल्यान्ड्सलाई २-१ को स्थितिमा ल्याए ।

लगत्तै ५४ औं मिनेटमा डेन्जेल डुमफ्राइसले गोल गर्दै नेदरल्यान्ड्सलाई २-२ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा नेदल्यान्ड्सले पेनाल्टीको अवसर पायो ।

तर, मेम्फिस डिपेको पेनाल्टी प्रहार पोस्टमा लाग्दै बाहिरिएपछि नेदरल्यान्ड्स जित निकाल्नबाट बन्चित भयो ।

यस बराबरीसँगै लिग ए समूह ४ को नेदरल्यान्ड्सले ३ खेलमा ७ अंक जोडेको छ।

नेदरल्यान्ड्स अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

पोल्याण्ड ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

LiNing Ad
डिपे पेनाल्टीमा चुक्दा नेदरल्यान्ड्स जितबाट बन्चित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

Bajaj Pulsar Motorcycle Ad
एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

रमितको मुम्बईमा शतकीय इनिङ्स

रमितको मुम्बईमा शतकीय इनिङ्स

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फुटबलर दिपालाई मातृशोक

फुटबलर दिपालाई मातृशोक

अभिषेक अस्पतालमा

अभिषेक अस्पतालमा

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस