रोनाल्डोलाई एट्लेटिकोको ‘रेड कार्ड’
क्लबका अध्यक्ष एनरिके सेरेजोले रोनाल्डोसँग जोडिएको चर्चालाई अस्विकार गर्दै व्यवहारिक रुपमा रोनाल्डोलाई अनुबन्धन गर्न नसकिने बताएका हुन् ।
क्लबका अध्यक्ष एनरिके सेरेजोले रोनाल्डोसँग जोडिएको चर्चालाई अस्विकार गर्दै व्यवहारिक रुपमा रोनाल्डोलाई अनुबन्धन गर्न नसकिने बताएका हुन् ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार श्रीलंकालाई ३-० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार भारतलाई २-१ गोल अन्तरले हराउँदै बंगलादेशले लगातार दोस्रो जित निकालेको हो ।
युनाईटेडले डच क्लब आयाक्सबाट डिफेन्डर मार्टिनेजलाई अनुबन्ध गरेको हो ।
नापोलीले टर्किस क्लब फेनरबाचेबाट डिफेन्डर किमलाई अनुबन्ध गरेको हो ।
बुधबार बिहान भएको खेलमा रियलले क्लब अमेरिकासँग २-२ गोलको बराबरी खेलेको हो ।
वेस्ट ह्यामले इटालियन क्लब सासोउलोबाट जियानलुलाई अनुबन्ध गरेको हो ।
आयोजक इंग्ल्यान्डले स्विडेनलाई पराजित गर्दै यसअघि नै फाइनलको यात्रा तय गरिसकेको छ । एमके रंगशालामा हुने दोस्रो सेमिफाइनलको नतिजाले उपाधि भिडन्तमा इंग्ल्यान्डको प्रतिद्वन्द्वी तय गर्नेछ ।
अमेरिकाको टेक्ससमा बुधबार बिहान बार्सिलोना र युभेन्ट्सले २-२ गोलको बराबरी खेलेका हुन् ।
पहिलो सेमिफाइनलमा मंगलबार राति स्विडेनलाई ४-० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो ।
पीएसजीले डिफेन्डर नोर्डीलाई जर्मन क्लब आरबी लाइपजिगबाट अनुबन्ध गरेको हो ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ७:१५ बजे सुरु हुनेछ ।