शनिबार, १९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
चोटबाट फर्किए मेसी

चोटबाट फर्किए मेसी

लिओनल मेसी चोटपछि इन्टर मियामीको खेलमा पुन: फर्किएका छन्। आइतबार फिलाडेल्फिया युनियनविरुद्धको खेलमा दोस्रो हाफमा वैकल्पिक खेलाडीको रूपमा मैदान छिर्दा दुई मिनेटमै गोल गर्दै मियामीलाई २–१ को जित दिलाए।

By खेलपाटी संवाददाताआइतबार, चैत १६, २०८१
Read more →
बुटवल लुम्बिनी र झापा भिड्दै

बुटवल लुम्बिनी र झापा भिड्दै

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो खेलमा बुटवल लुम्बिनी एफसी र झापा एफसी भिड्दैछन्।

By खेलपाटी संवाददाताआइतबार, चैत १६, २०८१
Read more →
आई–लिगको उपाधि निणर्यक खेलमा नेपालका  रेफ्री !

आई–लिगको उपाधि निणर्यक खेलमा नेपालका रेफ्री !

अखिल भारतीय फुटबल महासंघ (एआइएफएफ) का अनुसार आइतबार हुने चर्चिल ब्रदर्स र इन्टर काशीबीचको खेल नेपाली रेफ्रीले खेलाउने भएका हुन्।

By खेलपाटी संवाददाताआइतबार, चैत १६, २०८१
Read more →
साने र केनको उत्कृष्ट प्रदर्शनमा बायर्नको जित

साने र केनको उत्कृष्ट प्रदर्शनमा बायर्नको जित

लिरोय सानेले दुई गोल गरे भने ह्यारी केनले आफ्नो बुन्डेसलिगा सर्वाधिक गोल संख्या थप्दै बायर्न म्युनिखलाई शनिबार सेन्ट पाउलीविरुद्ध ३–२ को जित दिलाए।

By खेलपाटी संवाददाताआइतबार, चैत १६, २०८१
Read more →
शीर्ष स्थानको दौडमा कमजोर एट्लेटिको

शीर्ष स्थानको दौडमा कमजोर एट्लेटिको

एट्लेटिको मड्रिडले इस्पान्योलसँग १-१ को बराबरी खेलेपछि स्पेनिस ला लिगाको शीर्ष स्थानको दौडमा थप पछाडि परेको छ।

By खेलपाटी संवाददाताआइतबार, चैत १६, २०८१
Read more →
कीर्तिमानी १३औं उपाधिको संघारमा पिएसजी

कीर्तिमानी १३औं उपाधिको संघारमा पिएसजी

अपराजित पेरिस सेन्ट–जर्मेन (पिएसजी) शनिबार सेन्ट–इटिएनलाई ६–१ ले पराजित गर्दै फ्रेन्च लिग वानको कीर्तिमानी १३औं उपाधि हात पार्ने संघारमा पुगेको छ।

By खेलपाटी संवाददाताआइतबार, चैत १६, २०८१
Read more →
शीर्ष स्थानमा बार्सिलोनासँग रियलको अंक बराबरी

शीर्ष स्थानमा बार्सिलोनासँग रियलको अंक बराबरी

किलियन एमबाप्पेले दुई गोल गर्दै रियल मड्रिडलाई ला लिगामा लेगानेसविरुद्ध ३–२ को संघर्षपूर्ण जित दिलाए। यस जितसँगै मड्रिडले ला लिगाको शीर्ष स्थानमा बार्सिलोनासँग अंक बराबरी गरेको छ।

By खेलपाटी संवाददाताआइतबार, चैत १६, २०८१
Read more →
ललितपुरसँग हारबाट जोगियो काठमाडौं

ललितपुरसँग हारबाट जोगियो काठमाडौं

By खेलपाटी संवाददाताशनिबार, चैत १५, २०८१
Read more →
पहिलो हाफमा काठमाडौंमाथि ललितपुर हाबी

पहिलो हाफमा काठमाडौंमाथि ललितपुर हाबी

साबिक विजेता ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल)को उद्घाटन खेलमा काठमाडौं रेजर्समाथि हाबी भएको छ।

By खेलपाटी संवाददाताशनिबार, चैत १५, २०८१
Read more →
चर्च ब्वाइजले जित्यो २३औं तिलोत्तमा गोल्डकप

चर्च ब्वाइजले जित्यो २३औं तिलोत्तमा गोल्डकप

चर्च ब्वाइज युनाइटेड क्लबले २३औं तिलोत्तमा गोल्डकपको उपाधि जितेको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा शनिबार सम्पन्न फाइनलमा चर्च ब्वाइजले विभागीय टोली एपिएफलाई २–० ले पराजित गरेको हो।

By मनोज थापा (हिमालयन मनोज)शनिबार, चैत १५, २०८१
Read more →
पहिलो खेलमै काठमाडौंका मार्की खेलाडी बेन्चमा !

पहिलो खेलमै काठमाडौंका मार्की खेलाडी बेन्चमा !

काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) को पहिलो खेलमै मार्की खेलाडी रोहन कार्कीलाई बेन्चमा राखेको छ।

By खेलपाटी संवाददाताशनिबार, चैत १५, २०८१
Read more →
रियलका प्रशिक्षकलाई चार वर्ष ९ महिनाको जेल सजाय माग

रियलका प्रशिक्षकलाई चार वर्ष ९ महिनाको जेल सजाय माग

रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी कर छलिको आरोपमा बुधबार स्पेनको अदालतमा उभिने भएका छन्।

By खेलपाटी संवाददाताशनिबार, चैत १५, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 195 of 2186Next