शनिबार, १९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
नेपाल र बलियो उज्बेकिस्तान एकै समूहमा

नेपाल र बलियो उज्बेकिस्तान एकै समूहमा

नेपाल एएफसी महिला एसियन कप २०२६ छनोटमा कठिन समूहमा परेको छ। 

By खेलपाटी संवाददाताबिहिबार, चैत १३, २०८१
Read more →
फाइनल प्रवेश गर्न चर्च ब्वाइज र मच्छिन्द्र भिड्दै

फाइनल प्रवेश गर्न चर्च ब्वाइज र मच्छिन्द्र भिड्दै

२३औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गर्न बिहीबार ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लब भिड्दै छन्।

By खेलपाटी संवाददाताबिहिबार, चैत १३, २०८१
Read more →
स्वदेश फर्कियो नेपाली टोली

स्वदेश फर्कियो नेपाली टोली

सिंगापुर मैत्रीपूर्ण र मलेसियासँग एएफसी एएफसी एसियन कप छनोट २०२६ तेस्रो चरण खेल्न पुगेको टोली बिहीबार बिहान स्वदेश फर्किएको हो।

By खेलपाटी संवाददाताबिहिबार, चैत १३, २०८१
Read more →
रियललाई हराउँदै आर्सनल च्याम्पियन्स लिगको सेमिफाइनलमा

रियललाई हराउँदै आर्सनल च्याम्पियन्स लिगको सेमिफाइनलमा

आर्सनले फाइनल प्रवेश गर्न अब आठ पटकको च्याम्पियन लियोनसँग कठिन प्रतिस्पर्धा गर्नेछन्। रूसोले दोस्रो हाफ सुरु भएको एक मिनेटमै पहिलो गोल गरिन्। उनले क्लोए केलीको उत्कृष्ट क्रसलाई सहजै पोस्टभित्र पठाइन्।

By खेलपाटी संवाददाताबिहिबार, चैत १३, २०८१
Read more →
मेसीबिना पनि उत्कृष्ट अर्जेन्टिना

मेसीबिना पनि उत्कृष्ट अर्जेन्टिना

अर्जेन्टिना विश्वकपमा छनोट भएपछि अहिलेको मुख्य प्रश्न भनेकै ३७ वर्षीय स्टार मेसी आफ्नो छैटौं विश्वकप खेल्छन् कि खेल्दैनन् भन्ने हो। यसमा टोलीका प्रशिक्षक तथा उनकै पूर्वसहकर्मी लिओनल स्कालोनी पनि अझै स्पष्ट भइसकेका छैनन्।

By खेलपाटी संवाददाताबिहिबार, चैत १३, २०८१
Read more →
यमलको आलोचना

यमलको आलोचना

स्पेनी युवा खेलाडी लामिन यमलले नेदरल्यान्ड्सका पूर्वखेलाडी राफाएल भान डेर वार्टको आलोचनाप्रति असन्तुष्टि जनाएका छन्।

By खेलपाटी संवाददाताबुधबार, चैत १२, २०८१
Read more →
संकटालाई हराउँदै एपिएफ फाइनलमा

संकटालाई हराउँदै एपिएफ फाइनलमा

युवराज खड्काले इन्जुरी समयमा गोल गरेसँगै विभागीय टोली एपिएफ क्लब २३औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

By मनोज थापा (हिमालयन मनोज)बुधबार, चैत १२, २०८१
Read more →
साफ यु–१९ च्याम्पियनसिप : बन्द प्रशिक्षणबाट १६ खेलाडी बाहिरिए

साफ यु–१९ च्याम्पियनसिप : बन्द प्रशिक्षणबाट १६ खेलाडी बाहिरिए

नेपाली यु–१९ राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले साफ यु–१९ च्याम्पियनसिपको बन्द प्रशिक्षणमा रहेका खेलाडीको संख्या ४२ मा झारेका छन्।

By खेलपाटी संवाददाताबुधबार, चैत १२, २०८१
Read more →
फाइनल प्रवेश गर्न संकटा र एपिएफ भिड्दै

फाइनल प्रवेश गर्न संकटा र एपिएफ भिड्दै

यी दुईबीचको खेल देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा बुधबार हुने तय छ। अपरान्ह्र ४ बजे सुरु हुने खेल खेलपाटी टिभी (युट्युब) बाट प्रत्यक्ष प्रसारण हुनेछ।

By खेलपाटी संवाददाताबुधबार, चैत १२, २०८१
Read more →
ललितपुरलाई एनएसएल जिताएका दुई हिराे आइपुगे

ललितपुरलाई एनएसएल जिताएका दुई हिराे आइपुगे

गत संस्करण ललितपुर सिटीलाई नेपाल सुपर लिग (एनएसएल) जिताएका इबु पापा केबो र इमोह इजिकेल नेपाल आइपुगेका छन्।

By खेलपाटी संवाददाताबुधबार, चैत १२, २०८१
Read more →
साफको महासचिवमा पुरुषोत्तम

साफको महासचिवमा पुरुषोत्तम

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को महासचिवमा पुरुषोत्तम कट्टेल नियुक्त भएका छन्। साफ कार्यकारी समितिले कट्टेललाई महासचिव नियुक्त गरेको छ।

By खेलपाटी संवाददाताबुधबार, चैत १२, २०८१
Read more →
एन्फाले पूर्वअध्यक्ष गणेश थापाको ‘मुख थुन्ने’  !

एन्फाले पूर्वअध्यक्ष गणेश थापाको ‘मुख थुन्ने’  !

सन् १९९५ मा एन्फा अध्यक्ष भएका थापामाथि अहिले लागेको प्रतिबन्ध अवधि करिब सकिन लागेको छ। तर, आफूले नै साथ दिएर जिताएको अध्यक्ष पंकजविक्रम नेम्वाङको नेतृत्वमा रहेको एन्फामाथि निरन्तर धावा बोलिरहेका हुन्छन्।

By खेलपाटी संवाददाताबुधबार, चैत १२, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 196 of 2185Next