मच्छिन्द्रलाई पाखा लगाउँदै चर्च ब्वाइज फाइनलमा
विदेशी खेलाडीको बलबुतामा चर्च ब्वाइज युनाइटेड क्लब २३औं तिलोत्तमा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा बिहीबार सम्पन्न खेलमा चर्च ब्वाइजले मच्छिन्द्र फुटबल क्लबलाई ४–१ ले पाखा लगाएको हो।














-1742978188.jpg&w=3840&q=75)
