चितवनसँग पहिलोपल्ट हार्यो पोखरा
एफसी चितवनले जितसहित नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करण सुरुआत गरेको छ।
एफसी चितवनले जितसहित नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करण सुरुआत गरेको छ।
आर्सनलका विंगर बुकायो साका लामो समयको चोटपछि टिममा फर्किन तयार भएका छन्। उनले मंगलबार प्रिमियर लिगमा फुलहमविरुद्ध खेल्न सक्नेछन्।
नेपाल सुपर लिग (एनएसएल)मा एफसी चितवन र पोखरा थन्डर्सविरुद्धको खेल निर्धारित समयभन्दा झन्डै मिनेपछि सुरु भएको छ।
मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले अमेरिकामा आयोजना हुने ३२ टोली सहभागी पहिलो क्लब विश्वकप म्यानचेस्टर सिटीले जितेपनि आफू र खेलाडी कुनै बोनसको हकदार नरहेको बताएका छन्।
मेक्सिकोमा लियोन र पाचुका मात्रै होइन अन्य कम्पनीहरूले पनि दुई या बढी क्लब स्वामित्वमा राखेका छन्। ग्रुपो कालेन्टेले टिजुआना र क्वेरेतारो हेरिरहेको छ।
यो नयाँ सिजन हो। नयाँ चुनौतीहरू प्रशस्त छन्। सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तेस्रो भेटमा पोखराले फेरि चितवनलाई पराजित गर्छ या चितवन पहिलो संस्करणको झल्को दोहोर्याउनेछ? त्यसको उत्तर खेलमै पाइनेछ।
नापोलीले आइतबार एसी मिलानलाई २–१ ले पराजित गर्दै सिरी ‘ए’ मा लिग लिडर इन्टर मिलानको पछ्याइरहेको छ। यो जितपछि नापोली शीर्षस्थानको इन्टरभन्दा तीन अंकले मात्र पछाडि छ।
इङ्ग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्ड घाइते भएका छन्।
इङ्ग्लिस प्रिमियर लिगको उपाधि होड र च्याम्पियन्स लिगको प्लेअफबाटै बाहिरिसकेको म्यानचेस्टर सिटीले यस सिजन कम्तीमा एउटा उपाधि जित्ने सम्भावना कायम राखेको छ।
गोलकिपर दीप कार्की नायक बन्दा झापा एफसीले अंक बाँड्दै नेपाल सुपर लिग (एनएसल) सुरुआत गरेको छ।
आरसिटी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित निकालेको छ।