शनिबार, १९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
साकाको विजयी पुनरागमन

साकाको विजयी पुनरागमन

उनी घाइते भएर मैदान बाहिर बसेको तीन महिना जति भइसकेको थियो। तर, खेलमा फर्किंदा उनी पहिलेझैं चम्किए।

By खेलपाटी संवाददाताबुधबार, चैत १९, २०८१
Read more →
फरेस्टको अप्रत्याशित सिजन

फरेस्टको अप्रत्याशित सिजन

नटिंघम फरेस्टले म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै च्याम्पियन्स लिग सम्भावना बलियो बनाएको छ। फरेस्टले युनाइटेडलाई १–० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष पाँच स्थानमा आफ्नो स्थान बलियो बनाएको हो।

By खेलपाटी संवाददाताबुधबार, चैत १९, २०८१
Read more →
पुनरागमनसहित रियल कोपा डेल रेको फाइनलमा

पुनरागमनसहित रियल कोपा डेल रेको फाइनलमा

रियल मड्रिड कोपा डेल रेमा पुन: घरेलु मैदानमै रियल सोसिडाडसँग पराजित हुने खतरा मा परेको थियो। तर, थप समयमा निर्णायक गोल गर्दै रियल तीन सिजनमा दोस्रो पटक फाइनलमा प्रवेश गर्न भयो।

By खेलपाटी संवाददाताबुधबार, चैत १९, २०८१
Read more →
हिजाजी चम्किँदा धनगढीको सानदार जित

हिजाजी चम्किँदा धनगढीको सानदार जित

By खेलपाटी संवाददातामंगलबार, चैत १८, २०८१
Read more →
हालान्ड कम्तीमा सात हप्ता मैदान बाहिर रहने

हालान्ड कम्तीमा सात हप्ता मैदान बाहिर रहने

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्ड लामो समय मैदानबाहिर रहने भएका छन्। उनलाई एफए कप क्वार्टरफाइनलमा बोर्नमाउथविरुद्ध खेल्दा बायाँ खुट्टा चोट लागेको थियो।

By खेलपाटी संवाददातामंगलबार, चैत १८, २०८१
Read more →
कुमारीलाई पराजित गर्दै भगवती उक्लियो शीर्ष स्थानमा

कुमारीलाई पराजित गर्दै भगवती उक्लियो शीर्ष स्थानमा

श्री कुमारी क्बललाई पराजित गर्दै श्री भगवती क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा भगवतीले २–० को जित निकालेको हो।

By खेलपाटी संवाददातामंगलबार, चैत १८, २०८१
Read more →
बुटवल लुम्बिनीको कप्तानी मनीषले गर्ने

बुटवल लुम्बिनीको कप्तानी मनीषले गर्ने

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बुटवलले साँझ ६ बजे साबिक उपविजेता धनगढी एफसीसँग खेल्दैछ।

By खेलपाटी संवाददातामंगलबार, चैत १८, २०८१
Read more →
अर्नोल्ड रियल जाने चर्चा, लिभपुरलको ध्यान उपाधितर्फ

अर्नोल्ड रियल जाने चर्चा, लिभपुरलको ध्यान उपाधितर्फ

लिभरपुलका डिफेन्डर ट्रेन्ट एलेक्ज्यान्डर–अर्नोल्ड स्पेनिस क्लब रियल मड्रिड जाने हल्ला चलिरहेको छ। तर, क्लबका मुख्य प्रशिक्षक आर्ने स्लटले क्लबको ध्यान हल्लाभन्दा पनि प्रिमियर लिगको उपाधि दौडमा केन्द्रित रहेको बताएका छन्।

By खेलपाटी संवाददातामंगलबार, चैत १८, २०८१
Read more →
सहज जित निकाल्दै तेस्रो स्थानमा उक्लियो च्यासल

सहज जित निकाल्दै तेस्रो स्थानमा उक्लियो च्यासल

मध्यपुर युथ एसोसिएसनमाथि सहज जित निकाल्दै च्यासल युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।

By खेलपाटी संवाददातामंगलबार, चैत १८, २०८१
Read more →
मुलरको करिअर अन्त्यनजिक !

मुलरको करिअर अन्त्यनजिक !

बायर्न म्युनिखका स्टार खेलाडी थोमस मुलरले आफ्नो करिअर अन्त्य गर्ने संकेत गरेका छन्। ३५ वर्षीय मुलरको सम्झौता जुन महिनासम्म मात्र बाँकी छ तर, क्लबले उनको सम्झौता नवीकरण नगर्ने खबर बाहिरिएको छ।

By खेलपाटी संवाददातामंगलबार, चैत १८, २०८१
Read more →
जितको खोजिमा धनगढी र बुटवल

जितको खोजिमा धनगढी र बुटवल

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ खेल ६ बजे सुरु हुनेछ। तेस्रो संस्करणमा बुटवलको यो दोस्रो खेल यसअघि बुटवलले पहिलो खेलमा झापा एफसीलाई गोलरहित बराबरीमा रोकेको थियो।

By खेलपाटी संवाददातामंगलबार, चैत १८, २०८१
Read more →
हालान्ड लामो समय मैदानबाहिर रहने

हालान्ड लामो समय मैदानबाहिर रहने

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्ड लामो समय मैदानबाहिर रहने भएका छन्। उनलाई एफए कप क्वार्टरफाइनलमा बोर्नमाउथविरुद्ध खेल्दा बायाँ खुट्टा चोट लागेको थियो।

By खेलपाटी संवाददातामंगलबार, चैत १८, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 193 of 2186Next