शनिबार, १९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

साकाको विजयी पुनरागमन

बुधबार, २० चैत्र २०८१खेलपाटी संवाददाता
साकाको विजयी पुनरागमन
Loading ad...
mustang rice ad

काठमाडौं। बुकायो साकाले आफ्ना हात फैलाए। अनुहारमा मुस्कानसहित आर्सनल समर्थकहरूको प्रेम ग्रहण गरे। उनी घाइते भएर मैदान बाहिर बसेको तीन महिना जति भइसकेको थियो। तर, खेलमा फर्किंदा उनी पहिलेझैं चम्किए।

एमिरेट्स स्टेडियममा मंगलबार फुलहमविरुद्ध २–१ को जितमा साकाले निर्णायक गोल गर्दै आर्सनललाई शीर्ष स्थानमा रहेको लिभरपुलसँगको दूरी नौ अंकमा झार्न मद्दत गरे।

६६औं मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका साकालाई समर्थकहरूले ठूलो उत्साहसाथ स्वागत गरेका थिए। मैदान फर्किएको सात मिनेटमै उनले स्टेडियममा पुनः उत्साह जगाउँदै टिमको दोस्रो गोल गरे।

‘उनलाई कति माया गर्छन् भन्ने देखियो, प्रशिक्षक मिकेल आर्टेटाले भने,‘उनी मैदानमा आएपछि स्टेडियम नै उठेको जस्तो भयो।’

मिडफिल्डर डेक्लान राइसले साकालाई ‘विश्वकै उत्कृष्ट विंगरमध्ये एक’ भन्दै प्रशंसा गरे। ‘उनी बक्सभित्रबाट आक्रमण गर्छन् र गोलको मौका सिर्जना गर्छन्,’ राइसले भने,‘बुकायो फर्किएपछि हाम्रो टिमलाई ठूलो उर्जा मिलेको छ।’ 

पहिलो हाफको ३७औं मिनेटमा मिकेल मेरिनोले आर्सनलका लागि पहिलो गोल गरेका थिए। अब लिभरपुलले बुधबार एभर्टनविरुद्ध खेल्नेछ। त्यसपछि प्रिमियर लिगमा आठ खेलमात्र बाँकी रहनेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

ओचोआले विश्वकपपछि सन्न्यास लिने

ओचोआले विश्वकपपछि सन्न्यास लिने

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

युएईमाथि शतप्रतिशत जित

युएईमाथि शतप्रतिशत जित

लिग २ मा सन्दीपको १०० विकेट

लिग २ मा सन्दीपको १०० विकेट

ओचोआले विश्वकपपछि सन्न्यास लिने

ओचोआले विश्वकपपछि सन्न्यास लिने

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

अपिल हारेमा मुद्रिकले  युरोपियन च्याम्पियनसिप गुमाउने

अपिल हारेमा मुद्रिकले युरोपियन च्याम्पियनसिप गुमाउने