बायर्न र डर्टमण्ड भिड्दै
बायर्न र डर्टमण्ड मैदान उत्रदा शीर्षताको होड समेत हुनेछ । बायर्न ६ खेलमा १५ अंक जोडेर लिगको शीर्ष स्थानमा रहेको छ ।
बायर्न र डर्टमण्ड मैदान उत्रदा शीर्षताको होड समेत हुनेछ । बायर्न ६ खेलमा १५ अंक जोडेर लिगको शीर्ष स्थानमा रहेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले २५ खेलाडी सहित ३४ सदस्सीय नेपाली टोलीको कोरोना नेगेटिभ आएको जनाएको छ ।
रियल मड्रिडले इडेन हाजार्ड र कासिमिरोलाई कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
१४ औं संस्करणको लिगका सम्पुर्ण खेलहरु कोलकातामा आयोजना हुने आईएफएफले जनाएको छ ।
बार्सिलोनाले घरेलु मैदानमा बेटिससँग खेल्नेछ । बार्सिलोना र बेटिसबीचको खेल ९ बजे सुरु हुनेछ ।
युनाईटेडले एभर्टनसँग उसैको मैदानमा खेल्नेछ । खेल नेपाली समय अनुसार ६:१५ बजे सुरु हुनेछ ।
इटाली फुटबल फेडेरसनले मुख्य प्रशिक्षक मान्सिनीलाई कोरोना देखिएको जनाएको छ ।
लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा न्युकासल युनाईटेडलाई २-० ले पराजित गर्दै साउथह्याम्पटन शीर्ष स्थानमा उक्लिएको हो ।
चेल्सीका मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले विंगर पुलिसिकले सेफिल्डसँगको खेल गुमाउने बताएका छन् ।
प्रिमियर लिगमा शुक्रबार हुने पहिलो खेलमा ब्राइटनले बर्नलीसँग खेल्नेछ ।
२५ खेलाडीसहित ३४ सदस्सीय नेपाली टिम ढाका पुगिसकेको छ । बंगलादेश पुगेको नेपाली टिम ढाकामै क्वारेन्टिनमा रहेको छ ।
पाँचपोखरी थाङपाल गाउँपालिकामा आयोजना हुने प्रतियोगिता कात्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म संचालन हुने आयोजक भोताङ फुटबल क्लबले जनाएको छ ।