बर्नलीलाई लिड्सले हरायो
आईतबार राति भएको घरेलु मैदानमा लिड्सले बर्नलीलाई १–० ले हराएको हो ।
आईतबार राति भएको घरेलु मैदानमा लिड्सले बर्नलीलाई १–० ले हराएको हो ।
आईतबार राति वेष्ट ब्रुमलाई एनफिल्डमा आतिथ्यता प्रदान गर्दै गर्दा लिभरपुल लिग तालिकामा स्पष्ट ५ अंकको अग्रता बढाउने ध्याउन्नमा हुनेछ ।
शनिबार राति न्युक्यासल युनाईटेडमाथि जित निकाल्दै सिटीले शीर्ष क्लब लिभरपुलसंगको दुरी ५ अंकमा झार्यो ।
शनिबार राति सेफिल्डको घरेलु मैदानमा एभर्टनले १–० को जित निकालेको हो ।
शनिबार राति ईमिरेट्स मैदानमा आर्सनलले चेल्सीलाई ३–१ गोल अन्तरले हराएको हो ।
शनिबार राति घरेलु मैदानमा लेस्टरले म्यान्चेष्टर युनाईटेडसंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
रेलिगेशन जोन नजिक रहेको आर्सनल र उपाधि भिडन्तमा पछि परेको चेल्सीलाई लिगमा पुनरागमन गर्न जित आवश्यक छ ।
बार्सिलोनाको टिम अहिले जत्तिकै रहने हो भने केही वर्षमा बार्सिलोनाले ठूला उपाधिका लाग बलियो चुनौती पेस गर्ने छाँट पनि छैन् ।
संक्रमित खेलाडी तथा कर्मचारीलाई प्रिमियर लिग र सरकारको मापदण्ड अनुसार एकान्तवासमा राखिएको छ ।
कोरोनाका कारण गत वर्ष स्थगित बनेको प्रदेश लिगका बाँकी खेल एन्फाले माघको पहिलो साता सुरु गर्ने तयारी गरेको हो ।
लिभरपुलका स्टार सलाहाले एनफिल्ड क्लब छाडेर स्पेनिस महारथी क्लब बार्सिलोना वा रियल मड्रिड जाने चर्चा छ ।
यु–१७ विश्वकप पेरु र यु–२० विश्वकप ईन्डिोनेसियामा सञ्चालन गर्ने तयारी गरिएको थियो ।