काभानीको सम्झौता थप्ने तयारी
प्रशिक्षक ओले गुनर सोल्सायरले उरुग्वेका फरवार्डसंग सम्झौता थप्ने विषयमा सोचिरहेको बताएका छन् ।
प्रशिक्षक ओले गुनर सोल्सायरले उरुग्वेका फरवार्डसंग सम्झौता थप्ने विषयमा सोचिरहेको बताएका छन् ।
आईतबार राति घरेलु मैदानमा चेल्सीले एस्टन भिल्लासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
खेल सकिन ७ मिनेट अघि जोनी इभान्सको पासलाई सदुपयोग गर्दै बार्न्सले बराबरी गोल फर्काएका थिए ।
दक्षिण एसियाली फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता २०७८ साल कात्तिक २८ गतेदेखि मंसिर ११ सम्म हुने तय भएको हो ।
मेस्सीले जुनमा सम्झौता सकिएसंगै भविष्यको विषयमा आफुलाई थाहा नभएको प्रतिक्रिया दिए ।
एभर्टनले शीर्ष स्थानको लिभरपुलसंग अंक बराबरी गर्ने उद्धेश्य सहित गुडसिन पार्कमा म्यान्चेष्टर सिटीलाई आतिथ्यता प्रदान गर्न लागेको छ ।
दुबईमा भएको ग्लोब सकर अवार्ड अन्तर्गत रोनाल्डो शताब्दी खेलाडीबाट सम्मानित भएका हुन् ।
एक खेल अगावै बाहिरिसकेका कर्णाली र प्रदेश नम्बर दुईले समेत प्रतियोगिताको अन्तिम खेल खेल्दैछन् ।
आईतबार राति टोेटनहमले उल्भ्ससंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
लिभरपुललाई जित निकाल्दै अंक तालिकामा ५ अंकको अग्रता लिने अवसर थियो ।
आईतबार राति भएको घरेलु मैदानमा लिड्सले बर्नलीलाई १–० ले हराएको हो ।
आईतबार राति वेष्ट ब्रुमलाई एनफिल्डमा आतिथ्यता प्रदान गर्दै गर्दा लिभरपुल लिग तालिकामा स्पष्ट ५ अंकको अग्रता बढाउने ध्याउन्नमा हुनेछ ।