विजय खड्की स्मृति गोल्डकप फुटबल हुने
नारायणगढको क्याम्पा चौरमा आयोजना हुने प्रतियोगिता चैत ५ गतेदेखि १४ गतेसम्म संचालन हुनेछ ।
नारायणगढको क्याम्पा चौरमा आयोजना हुने प्रतियोगिता चैत ५ गतेदेखि १४ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगिताको पहिलो खेलमा बिरगंजले आयोजक शृजनशिल युवा क्लबलाई २-० ले हराएको हो ।
बिहीबार भएको पहिलो क्वाटरफाइनलमा निजगढ सिटी क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै सिंगौल अन्तिम चारमा पुगेको हो ।
बिहीबार भएको उद्घाटन खेलमा नुवाकोट युनाइटेडले सिन्धुलीको नमुना जनउत्थान क्लबलाई २–१ ले पराजित गर्दे सुखद सुरुवात गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा वालिङले चन्द्रपुर नगरपालिकालाई ३-० ले हराएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार 'सी' लिगको खेल तालिका सार्वजनिक गरेको हो ।
फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ७१ औं स्थानमा यथावत रहेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका भिड्ने छन् ।
बुधबार राति भएको खेलमा एट्लेटिको लेभान्टेसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
बुधबार राति भएको पहिलो लेगमा डर्टमण्डले स्पेनिस क्लब सेभियालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
बुधबार राति भएको खेलमा सिटीले एभर्टनलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।
बुधबार राति भएको पहिलो लेगमा युभेन्ट्स पोर्चुगिज क्लब पोर्टोसँग २-१ गोल अन्तरले पराजित भएको हो ।