काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेल अपरान्ह ४:४५ बजे सुरु हुनेछ ।
नयाँ सिजनको पहिलो खेलका लागि सातदोबाटो र फ्रेन्ड्सले सुरुआती ११ को घोषणा गरेको छ ।
सातदोबाटो मान बहादुर तामाङको कप्तानीमा मैदान उत्रदै छ । फ्रेन्ड्सको कप्तानी सुरज विश्वकर्माले गर्ने छन् ।
सातदोबाटो सुरुआती-११
दिपक राज सिंह ठकुरी
सुशिल राई
पासाङ लामा
अविशेक बराल
सुदिप गुरुङ
मान बहादुर तामाङ
आकाश बुढा मगर
किरण रावत
पिटर सगुन
सिफामण्डला माथेनज्वा
मार्टिन्स अजयी
फ्रेन्ड्स सुरुआती -११
सुशिल लामा
निसेन सुब्बा
राहुल रामचन्द्र यादव
जमुल एन्थोनी फ्रान्सोइस
नाथानिल जुडे
सुरज विश्वकर्मा
प्रिजेन तामाङ
विकास लामा
अनिल महर्जन
सकल रेग्मी