रुपालाई स्वर्ण
सोमबार, ०२ असार २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपाल बुदोकैदो संघको आयोजनामा भएको १३ औं राष्ट्रब्यापी बुदोकैदो च्याम्पियनसिपमा रुपा मगरले स्वर्ण हात पारेकी छिन् ।
ओखलढुंंगाकी रुपाले महिला खुला तर्फ स्वर्ण हात पारेकी संघका अध्यक्ष काजीमान महर्जनले जानकारी गराए ।











-1774353256764.jpg&w=3840&q=75)
-1774350920804.jpeg&w=3840&q=75)


