क्योकुशिन करातेमा कास्की टिम च्याम्पियन
सोमबार, २७ जेठ २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपाल क्योकुशिन–कान कराते संघको आयोजनामा चितवनमा सम्पन्न प्रथम अल नेपाल क्योकुशिन–कान कराते प्रतियोगिता कास्की जिल्ला टिम च्याम्पियन बनेको छ ।
नारायणगढमा आइतबार सम्पन्न प्रतियोगितामा कास्की जिल्लाले ३ स्वर्ण, ४ रजत तथा ९ काश्य पदक जित्दै टिम च्याम्पियन बनेको हो ।
प्रतियोगिताको पुरुषमा पि.एन.डोजो कास्कीका धिरज परियार तथा महिलामा केन्द्रिय डोजोकी सरु पुटुवार उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
प्रतियोगितमा विभिन्न १६ जिल्लाका १७२ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।







-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1765173906909.webp&w=3840&q=75)
-1765160769087.webp&w=3840&q=75)
-1765159359412.webp&w=3840&q=75)




