रोहित अष्ट्रेलियाविरुद्ध २ हजार रन पुरा गर्ने दोस्रो भारतीय
आइतबार, २६ जेठ २०७६खेलपाटी संवाददाता

एजेन्सी । ब्याट्सम्यान रोहित शर्मा अष्ट्रेलियाविरुद्ध एकदिवसीय क्रिकेटमा २ हजार रन पुरा गर्ने दोस्रो भारतीय खेलाडी बनेका छन् ।
इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले जारी अष्ट्रेलियाविरुद्ध ब्याटिङ गर्दै रोहितले २ हजार रन पुरा गरेका हुन् ।
ओपनर ब्याट्सम्यान रोहित सचिन तेन्दुलकरपछि अष्ट्रेलियाविरुद्ध २ हजार पुरा गर्ने पहिलो खेलाडी बनेका हुन् । जारी खेलमा रोहितले ४० रन बनाएर खेलिरहेका छन् ।
लण्डनमा जारी खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । र, भारतले उत्कृष्ट सुरुवात गरेको छ ।






-1769086635000.jpeg&w=3840&q=75)


-1769167052323.jpeg&w=3840&q=75)


-1769151399924.jpeg&w=3840&q=75)

-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)
-1769105615143.webp&w=3840&q=75)