शनिबार, २३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

एभीएमलाई टिम इभेन्टमा स्वर्ण

आइतबार, २६ जेठ २०७६खेलपाटी संवाददाता
एभीएमलाई टिम इभेन्टमा स्वर्ण
Loading ad...
mustang rice ad

काठमाडौं । आदर्श विद्या मन्दिर (एभीएम) ले सत्यनारायण स्मृति राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको टिम इभेन्टमा दुई स्वर्ण पदक जितेको छ । एभीएमले ब्वाइज तथा गल्स दुबैमा स्वर्ण हात पारे ।

शनिबार भएको ब्वाइजको फाइनलमा एभीएमले युरो किड्सलाई ३-१ ले पराजित गर्यो । सुनाखरी धरान र पब्लिक एकेडेमी तेस्रो भयो । त्यस्तै गल्समा एभीएमले प्रभातलाई ३-० ले पराजित गर्यो । ब्लु बर्ड र बिडिएस तेस्रो भयो ।

यू-१० ब्वाइजको स्वर्ण उज्वल मानन्धरले जिते । यस्तै कृष्ण महराले रजत तथा आशिष भट्टराई र तोरण सेढाईले कास्य पाए । गल्सतर्फ शुभश्री श्रेष्ठले स्वर्ण जित्दा क्यारिना सुवालले रजत र नर्मदा खाइतु र आस्मा पहरीले कास्य जिते ।

यू-१२ ब्वाइजतर्फ एलन महर्जनले स्वर्ण, आयुष भट्टराईले रजत जित्दा प्रनिशेक भारती र आयुस ताम्राकारले कास्य जिते । गल्सतर्फ बिएन्का राईले स्वर्ण, प्रदिपा सुवालले रजत र बिनिसा डंगोल र सृष्टिका लिबीले कास्य जिते ।

यू-१४ ब्वाइजतर्फ सिद्दार्थ तामाङले स्वर्ण, नवराज राईले रजत र रेहान्त बस्नेत र सरुन श्रेष्ठले कास्य जिते ।

गल्सतर्फ इभाना थापा मगर र दिया देउलाले फाइनल खेल्ने छिन् । इना डंगोल र आरती सुवालले कास्य जितेकी छिन् ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युनाइटेड पराजित, सिटीले अंक गुमायो

युनाइटेड पराजित, सिटीले अंक गुमायो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

एलनको विश्वकीर्तिमान

एलनको विश्वकीर्तिमान

विश्वकप  प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

विश्वकप प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

रोनाल्डो केही समय मैदान बाहिर रहने

रोनाल्डो केही समय मैदान बाहिर रहने

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने