एनएसकेए कराते सुरु
शुक्रबार, १७ जेठ २०७६खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
काठमाडौं । नेपाल सोतोकान कराते संघको आयोजनामा १२ औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।
प्रतियोगितामा नेपालबाट २ सय ५०, भारतबाट २ सय, बंगलादेशबाट ३ र दुबईबाट २ खेलाडीको सहभागिता रहेको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाले जनाएका छन् ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य दावा गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे । शुक्रबार सम्पन्न हुने प्रतियोगितामा ४८ स्पर्धा समावेश छन् ।







-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1765173906909.webp&w=3840&q=75)
-1765160769087.webp&w=3840&q=75)
-1765159359412.webp&w=3840&q=75)




