बुधबार, १३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Loading ad...
Bhat Bhateni Supermarket Ad

आन फुटसलको सेमिफाईनल समिकरण पुरा

शुक्रबार, २७ बैशाख २०७६खेलपाटी संवाददाता
आन फुटसलको सेमिफाईनल समिकरण पुरा
Loading ad...
mustang rice ad

काठमाडौं । ‘नेपाल आईस आन फुटसल टुर्नामेन्ट’को सेमिफाईनल समिकरण पुरा भएको छ । नेपाल विज्ञापन संघ आनको आयोजना गरेको प्रतियोगितामा मिडिया बास्केट, शीलापत्र डटकम, मिडिया हब र भोग एण्ड एण्ड इभेन्ट सेमिफाइनलमा प्रवेश गरेका छन् ।

फाईनल प्रवेशका लागि शनिबार मिडिया बास्केट र शीलापत्र डटकम तथा मिडिया हब र भोग एड एण्ड इभेन्ट प्रतिस्पर्धा गर्नेछन् ।

सानेपाको फिल्ड फुटसल शुक्रबार भएको प्रि क्वार्टरफाईनलमा कान्तिपुर मिडिया ग्रुपले एड रिलिजलाई १–० ले हरायो । अर्को खेलमा मिडिया बास्केटले माछापुच्छ्रे बैंकलाई ३–२, शिलापत्र डटकमले मुक्तिनाथ विकास बैंकलाई २–१ र बराह ज्वेलर्सले सफ्ट नेपलाई २–१ गोल अन्तरले पराजित गर्न सफल भयो ।

अन्य खेलमा मिडिया हबले क्यूएफएक्सलाई ४–३ ले, पिक्सनले न्यूज २४ टिभीलाई २–० ले, वेलकमले जनता टिभीमाथि ७–० ले, भोगले सर्वोत्तम सिमेन्टलाई ७–० गोल अन्तरले हरायो ।

क्वार्टरफाइनलमा मिडिया बास्केटले कान्तिपुर मिडिया ग्रुपलाई पेनाल्टीमा ३–२ गोल अन्तरले हरायो ।

यस्तै, शीलापत्र डटकमले बराह ज्वेलर्सलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्यो ।

मिडिया हबले पिक्सनलाई ४–३ र भोग एण्ड इभेन्टले वेलकम मिडियालाई पेनाल्टीमा ३–१ गोल अन्तरले हराउँदै अन्तिम ४ को यात्रा तय गरे ।

प्रतियोगिताको विजेताले १ लाख उप विजेताले ७५ हजार नगद पुरस्कार पाउँदा तेस्रो हुने टिमले ५० हजार प्राप्त गर्ने छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

पाकिस्तानमाथि फराकिलो जित

पाकिस्तानमाथि फराकिलो जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बाहिरियो श्रीलंका

बाहिरियो श्रीलंका

शीर्षस्थानमा फर्कियो एपीएफ

शीर्षस्थानमा फर्कियो एपीएफ

 थ्रीस्टार क्लब ‘ए’ डिभिजन लिगमै रहने

थ्रीस्टार क्लब ‘ए’ डिभिजन लिगमै रहने

भगवतीले सातदोबाटोलाई बराबरीमा रोक्यो

भगवतीले सातदोबाटोलाई बराबरीमा रोक्यो

साफ यु-२० च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा

साफ यु-२० च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा

फेरि नेपालले हङकङसँग नेपालले खेल्ने

फेरि नेपालले हङकङसँग नेपालले खेल्ने

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

बुदोकैदो टोली रुस जाने

बुदोकैदो टोली रुस जाने