• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटसल
  • गृहपृष्ठ
  • फुटसल
शिलापत्र र जनता टिभी प्रि-क्वाटरफाइनलमा
खेलपाटी संवाददाता
बिहीबार, वैशाख २६, २०७६ खेलपाटी संवाददाता
शिलापत्र र जनता टिभी प्रि-क्वाटरफाइनलमा
फाइल फाेटाे

काठमाडौं । नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी दोस्रो ‘नेपाल आईस आन फुटसल प्रतियाेगितामा समूह ‘सी’बाट शिलापत्र र जनता टिभी प्रि क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

सानेपामा रहेको फिल्ड फुटसलमा बुधबार भएको खेलमा गोरखापत्र संस्थानले खेलाडी नपठाएपछि शिलापत्र समूह विजेता बन्दै प्रि क्र्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

पहिलो खेलमा शिलापत्रले जनता टिभीलाई ३–१ गोल अन्तरले पराजित गर्दा एबीसी टिभी माथि ५–० को जित निकाल्न सफल भयो ।

यसैगरी शिलापत्रसँग ३–१ ले पराजित भएको जनता टिभीले एबीसीमाथि १–० ले पाख लगायो । यसैगरी जनता टिभीलाई पनि गोरखापत्र नखेलेपछि प्रि क्र्वाटरफाइनल पुग्न सहज भयो ।

त्यस्तै समूह ‘डी’ बाट वेलकम एडभरटाईजिङ एण्ड मार्केटिङ र मुक्तिनाथ विकास बैंक अन्तिम १६ मा पुगे ।

मुक्तिनाथ विकास वैंकलार्ई ७–१ गोल अन्तरले पराजित गरेको वेलकमले मेडिसिटी अस्पताललाई १–० ले निराश बनाएको थियो । त्यसैगरी अन्तिम खेलमा वेलकमले अभानी माथि ६–१ गोल अन्तरको जीत निकाल्दै समूह विजेता बन्न सफल भयो ।

यसैगरी मुक्तिनाथ विकास बैंकले पहिलो खेलमा वेलकम मिडियासँग पराजित भए पनि दोस्रो खेलमा अभानी माथि २–० को जीत दर्ता गर्न सफल भयो । तेस्रो खेलमा मेडिसिटी अस्पतालको टिमलाई गोलरहित बराबरीमा रोक्दै अन्तिम १६ मा पुग्न सफल भयो ।

प्रतियोगिता अन्तर्गत विहीबार समूह ‘ए’ र ‘बी’का खेलहरु हुने छन् । समूह ए मा हिच हाइकर ट्राभल्स, सगरमाथा टिभी, सफ्ट नेप र सर्वोत्म सिमेन्ट रहेका छन् । समूह बीमा भोग एड एण्ड इभेन्ट, बराह ज्वेलर्स, आउटरिच र म्याक्स मिडिया रहेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फुटसल भोलिदेखि
फुटसल भोलिदेखि
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
नखिपोट र संकटालाई फुटसल उपाधि
नखिपोट र संकटालाई फुटसल उपाधि
फुटसल लिगमा हरिसिद्धि च्याम्पियन
फुटसल लिगमा हरिसिद्धि च्याम्पियन
एमआरआर फुटसलको पहिलो खेलमा काठमाडौं र झापा भिड्ने
एमआरआर फुटसलको पहिलो खेलमा काठमाडौं र झापा भिड्ने
गुरुकुलम स्कुलले फुटसल प्रतियोगिता आयोजना गर्दै
गुरुकुलम स्कुलले फुटसल प्रतियोगिता आयोजना गर्दै
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP