शनिबार, २६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

नवीन र रोमिकाको जोडी क्वाटरफाइनलमा

मंगलबार, १७ बैशाख २०७६खेलपाटी संवाददाता
नवीन र रोमिकाको जोडी क्वाटरफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । नवीन मगर र रोमिका बुद्धचार्यको जोडी सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नवीन र रोमिकाको जोडीले ईश्वर जिसी र इशाश्री शाहको जोडीलाई ६–२ र ६–४ को सोझो सेटमा पराजित गरे । अन्य खेलमा राजकुमार लामा र शर्वानी श्रेष्ठको जोडीले गोविन्द नेपाली र प्रीति बराललाई ६–४, ५–७ र १०–८, सन्तोष खत्री र गंगा शर्माको जोडीले सम्यकभूषण वज्राचार्य र आइरा रावतको जोडीलाई ६–४ र ७–६ ले हराए ।

पाउल मार्टिन र भगवती विकको जोडीले निसान श्रेष्ठ र प्रकृति श्रेष्ठको जोडीलाई ६–० र ६–१, प्रदीप खड्का र सलोनी तामाङको जोडीले दावा शेर्पा र एनी माथेमाको जोडीलाई ६–० र ६–३ तथा जितेन्द्र परियार र प्रेरणा कोइरालाको जोडीले अनिल साइ र श्रिया भट्टराईको जोडीलाई ६–१ र ६–२ को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान पक्का गरे ।

पुरुष सिंगल्समा प्रदीप खड्काले दावा सोनाम शेर्पालाई ६–३ र ६–३, नवीन मगरले निसान श्रेष्ठलाई ६–१ र २–६ र ७–६, निक रात्रुपले भीष्मजंग थापालाई ६–२, ४०–१५ (रिटायर्ड हर्ट), डिफेन्डिङ च्याम्पियन जितेन्द्र परियारले कुमार जिसीलाई ६–० र ६–० तथा प्रणव खनालले अनिल साइलाई ६–० र ६–२ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष ५५ वर्षमाथि सिंगल्समा ध्रुव गुरुङ, कमल थापा, राजेन्द्र घिमिरे, सुशीलराज पाण्डे, कृष्णराज घले, राजु गुरुङ, करिममुल्लाह मुस्लिम र छ्याम्बा धोन्डुप क्वाटरफाइनलमा पुगे । पुरुष ४५ वर्षमाथि स्कोट हेरिङगर, गोपी भट्टराई, धरम लामिछाने, संग्राम लामा, आशिष सिग्देल र राजु राई प्रिक्वाटरफाइनलमा प्रवेश गरे ।

पुरुष ३५ वर्षमाथि सिंगल्समा महेश श्रेष्ठ, आत्माराम कार्की, छेवाङ लामा, भीष्मजंग गुरुङ र कमलबहादुर भण्डारी क्वाटरफाइनलमा पुगे ।

पुरुष ६५ वर्षमाथि ज्ञानेन्द्र ताम्राकारले पवन अग्रवाललाई ४–० र ४–२ तथा फादर मेथ्युले भरत रायमाझीलाई ४–२ र ४–२ को सोझो सेटमा निराश पार्दै सेमिफाइनल यात्रा तय गरे ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता

सेमिफाइनल समीकरण पूरा

सेमिफाइनल समीकरण पूरा

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

सिरहा र विराटनगर फाइनलमा

सिरहा र विराटनगर फाइनलमा

समस्यामा रियल

समस्यामा रियल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?