सोमबार, २५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

आठौं : स्वर्णमा आर्मीको एकछत्र राज

मंगलबार, १० बैशाख २०७६खेलपाटी संवाददाता
आठौं : स्वर्णमा आर्मीको एकछत्र राज

उसुमा स्वर्ण विजेता आर्मीका निमा घर्ती मगर र सुस्मिता तामाङ ।

Loading ad...
mustang rice ad

नेपालगंज । नेपाली खेलकुदको कुम्भमेला आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेश ५ मा जारी छ । र, बृहत खेलकुद प्रतियोगिता सकिन अब मात्र एक दिन बाँकी रहेको छ ।

आठौं अन्तर्गत मंगलबार १४ औं दिनको खेलहरु भईरहेकोछ । बुधबार विशेष कार्यक्रमकाबीच आठौं राष्ट्रिय खेलकुदको समापन हुनेछ ।

प्रतियोगिताको १४ औं दिनसम्म २०७ स्वर्णसहित कुल ७१४ पदकको टुंगो लागिसकेको छ । जसमा विभागीय टोलीले आफ्नो वर्चश्व कायम गरेका छन् ।

पदक तालिकामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले एकछत्र राज गरिरहेको छ । सर्वाधिक पदक जितेको आर्मीले ८७ स्वर्ण, ५५ रजत र ४४ कास्य पदकसहित कुल १८६ पदक जितेको छ ।

सशत्र प्रहरीको एपीएफ क्लबले ३५ स्वर्ण, ३६ रजत र ४४ कास्यसहित कुल ११५ पदक जितेर दोस्रो स्थान ओगटेको छ ।

तेस्रो स्थानको नेपाल पुलिस क्लबले ३३ स्वर्ण, ३३ रजत र ३२ कास्य पदकसहित कुल ९८ पदक जितेको छ । 

प्रदेश ३ ले १६ स्वर्ण, २४ रजत र ३९  कास्य पदक गरी ७९ पदक हात पारेको छ ।

प्रदेश ५ ले ७ स्वर्ण,१७ रजत र ३३ कास्यसहित ५७ पदक जित्दा सुदुरपश्चिम प्रदेशले ७ स्वर्ण,५ रजत र १९ कास्यसहित ३१ पदक जितेको छ ।

गण्डकीले ६ स्वर्ण,११ रजत र २९ कास्यसहित ४६ पदक जितेको छ भने प्रदेश २ ले ६ स्वर्ण,७ रजत र १४ कास्यसहित २७ पदक जितेको छ ।

प्रदेश १ ले ४ स्वर्ण, १६ रजत र ३७ कास्यसहित ५७ पदक जित्दा एनआरएनएले ४ स्वर्ण र ४ कास्यसहित ८ पदक जितेको छ । कर्णाली प्रदेशले २ स्वर्ण,२ रजत र ६ कास्यसहित १० पदक जितेको छ ।

आठौं २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी ५२ सय ११ खेलाडी सहभागी रहेका छन् । यस पटक ३७२ स्वर्ण, ३७२ रजत र ५६३ कांस्यका लागि प्रतिस्पर्धा भईरहेको छ ।
 
पदक तालिका :
 
Province 1 4 16 37 57
Province 2 6 7 14 27
Province 3 16 24 39 79
Gandaki Province  6 11 29 46
Province 5 7 17 33 57
Karnali Province 2 2 6 10
Farwest Province 7 5 19 31
Nepal Army 87 55 44 186
Nepal Police 33 33 32 98
APF 35 36 44 115
NRNA 4 0 4 8
Total 207 206 301 714
 
 
 
 
 
Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बुदोकैदो टोली रुस जाने

बुदोकैदो टोली रुस जाने

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य