उद्घाटनको पुर्व सन्ध्यामा 'आतिशबाजी'
बिहिबार, बैशाख ५, २०७६खेलपाटी संवाददाता
बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटनको पुर्व सन्ध्यामा नेपालगञ्ज रंगशालामा आतिशबाजी गरियो ।
सहभागि टोली र खेलाडीले मैदानमा मार्चपास सहित अभ्यास गरेका थिए । सोही अवसरमा आतिशबाजी समेत गरिएको थियो ।
आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन बैशाख ५ गते नेपालगञ्ज रंगशालामा हुनेछ । पुर्व सन्ध्यमा गरिएकाे आतिशबाजीका केही दृष्य :














-1762154705887.png&w=3840&q=75)





