पशुपति फारवेष्टलाई उपाधि
सोमबार, बैशाख २, २०७६खेलपाटी संवाददाता

धनगढी । पशुपति फारवेष्ट युवा क्लबले नयाँ बर्ष २०७६ को अवसरमा आयोजना गरिएको फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
धनगढीस्थित फल्याटल्याण्ड फुटसलले आयोजना गरेको प्रतियोगिताको फाईनलमा पशुपतिले फोर्स मोटर्सलाई ९-८ गोल अन्तरले पराजित गर्यो ।
धनगढीका चार युवाले सञ्चालनमा ल्याएको फल्याटल्याण्ड फुटसलमा विभिन्न अवसरमा फुटसल प्रतियोगिता हुँदै आएका छन् ।
नयाँ बर्षको अवसरमा भएको प्रतियोगितामा धनगढीका १० टीमको सहभागीता रहेको थियो ।






-1759666509639.jpg&w=3840&q=75)




-1761584666208.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)



