• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
कराते
  • गृहपृष्ठ
  • कराते
श्रवण प्रजालाई स्वर्ण
खेलपाटी संवाददाता
मंगलबार, चैत २६, २०७५ खेलपाटी संवाददाता
श्रवण प्रजालाई स्वर्ण

काठमाडौं  । प्रथम मेयर कप सिन क्योकोसन कराते प्रतियोगितामा श्रवण प्रजाले स्वर्ण जितेका छन् ।

दक्षिणकाली नगरपालिका चाल्नाखेलमा भएको प्रतियोगिताको पुरुष ४५ केजी तौल समूहमा प्रजाले स्वर्ण जितेका हुन् । यो तौल समूहमा निरुतम प्रजाले रजत र निकेश स्याङताङले कांस्य जिते ।

नेपाल सिन क्योकोसिन कराते डो संघ चाल्ना खेलको आयोजनामा भएको प्रतियोगिताको ५० केजीमा जुगलीकुमार दास, सागर यादव र मिलन घिमिरे पहिलो, दोस्रो र तेस्रो भए । पुरुषकै ५५ केजीमा दिसान तामाङ पहिलो हुँदा मीनबहादुर मगर र निरोज श्रेष्ठ दोस्रो र तेस्रो भए । पुरुषको खुला तौल समूहमा विष्णुबहादुर सार्कीले स्वर्ण जिते । यस्तै प्रविण गुरुङले रजत र राजु महर्जनले कांस्यमा चित्त बुझाए ।

महिला ५० केजीमा मीरा गुरुङ पहिलो, गोमा तामाङ दोस्रो र पूजा कुमारी तेस्रो भए । महिलाकै खुला तौल समूहमा सारिका घोन्ताङले स्वर्ण, राज कुमारीले रजत र सविना चालिसेले कांस्य पदक जिते ।

प्रतियोगितामा स्वयम्भू डोजो टिम च्याम्पियन बन्यो । यस्तै आयोजक चाल्नाखेल डोजो दोस्रो र वीरगन्ज डोजो तेस्रो भयो ।
विजेतालाई प्रदेशसभा सदस्य पुकार महर्जन, जापानका जेबी सुजुतो, नेपाल सिन क्योकोसिन कराते संघका ब्रान्च चिफ सूर्य बुढाथोकी र आयोजक डोजोका प्रमुख विनोद गुरुङले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिताको पहिलो दिन भने उपत्यकाव्यापी च्याम्पियनसिप आयोजना भएको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एरिका सम्मानित
एरिका सम्मानित
विश्व वरियतामा एरिकाको २३ स्थान सुधार
विश्व वरियतामा एरिकाको २३ स्थान सुधार
प्रशिक्षकबिनै इतिहास रचेकी एरिका
प्रशिक्षकबिनै इतिहास रचेकी एरिका
कराते वान प्रिमियर लिगमा एरिकालाई ऐतिहासिक कांस्य पदक
कराते वान प्रिमियर लिगमा एरिकालाई ऐतिहासिक कांस्य पदक
एरिकाले कांस्य पदकका लागि खेल्ने
एरिकाले कांस्य पदकका लागि खेल्ने
एसियाली कराते प्रतियोगितामा ११ खेलाडीको चुनौती
एसियाली कराते प्रतियोगितामा ११ खेलाडीको चुनौती
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्कटल्यान्डविरुद्ध  नेपालको रोमाञ्चक जित
स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित
सन्दीपको सानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य
सन्दीपको सानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य
टी-२० आईमा करणले लिए १०० विकेट
टी-२० आईमा करणले लिए १०० विकेट
नेपालले जित्यो टस
नेपालले जित्यो टस
प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते
प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP