• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Women's saff
  • गृहपृष्ठ
  • Women's saff
भुटानसंग प्रतिस्पर्धा गर्ने नेपाली टोली मैदान प्रस्थान
खेलपाटी संवाददाता
मंगलबार, फागुन २८, २०७५ खेलपाटी संवाददाता
भुटानसंग प्रतिस्पर्धा गर्ने नेपाली टोली मैदान प्रस्थान

विराटनगर । पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उद्घाटन खेलका लागि नेपाली टिम मैदान प्रवेश गरेकाे छ । नेपालले पहिलाे खेलमा आज भुटानको सामना गर्दैछ ।

विराटनगरस्थित सहिद रंगशालामा नेपाल र भुटानबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । र, भुटानविरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली टोली मैदान प्रस्थान गरेको छ । होटल रत्नबाट नेपाली टोली मैदान प्रस्थान गरेको हो ।

Image may contain: 1 person, smiling, standing and outdoor

घरेलु मैदानको साफ जित्ने लक्ष्य लिएको नेपाल भुटानलाई हराउँदै सुखद सुरुवात गर्ने दाउमा हुनेछ । भुटानविरुद्धको खेल जित्दै नेपाल सेमिफाइनलमा पुग्ने बलियो आधार खडा गर्न चाहन्छ ।

बलियो टोली बंगलादेश रहेको समूहको नेपाललाई दोस्रो चरणमा पुग्न भुटानलाई हराउँनै पर्ने हुन्छ ।  नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हरि खड्काले नेपालले सुरुवातमा समूह चरण पार गर्ने लक्ष्य लिएको बताईसकेका छन् । 

पछिल्लो समय नेपाली महिला फुटबल टोलीले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको छ । नेपाललाई घरेलु समर्थकको साथ पनि हुनेछ ।

Image may contain: 2 people, people standing and outdoor

त्यसैले प्रतियोगिता कै कमजोर मानिएको भुटानविरुद्ध नेपालले सहज जित निकाल्ने अपेक्षा गरिएको छ ।

तर, भुटानले नेपाललाई कडा टक्कर दिने बताएको छ । भुटानका कप्तान सोन्मा छोडेनले नेपाललाई चुनौती दिने गरि तयारी गरेको बताएकी छिन् ।

Image may contain: 2 people, people smiling, people standing and outdoor

प्रतियोगिताको उद्घाटन पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड' ले गर्ने एन्फाले जनाएको छ । उद्घाटन अघि झाकीसहित बिशेष प्रस्तुती हुनेछ  ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कप्तान निरुले मागिन् माफी
कप्तान निरुले मागिन् माफी
साफको उपाधि भिडन्तमा कहाँ चुक्यो नेपाल ?
साफको उपाधि भिडन्तमा कहाँ चुक्यो नेपाल ?
साफ उपविजेतालाई विराटनगर महानगरले जनही ५० हजार दिने
साफ उपविजेतालाई विराटनगर महानगरले जनही ५० हजार दिने
सावित्रा र ईन्दुमती सर्वाधिक गोलकर्ता
सावित्रा र ईन्दुमती सर्वाधिक गोलकर्ता
‘हारको सबै जिम्मेवारी म लिन्छु’
‘हारको सबै जिम्मेवारी म लिन्छु’
नेपाललाई हराउँदै भारत साफ च्याम्पियन
नेपाललाई हराउँदै भारत साफ च्याम्पियन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
लालीगुराँस र क्यान्भास विजयी
लालीगुराँस र क्यान्भास विजयी
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP