आइतबार, ०६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

मनाङ मर्स्याङ्दी क्लबको अध्यक्षमा छिमि उर्गेन गुरुङ

शुक्रबार, १० फाल्गुण २०७५खेलपाटी संवाददाता
मनाङ मर्स्याङ्दी क्लबको अध्यक्षमा छिमि उर्गेन गुरुङ
Loading ad...
mustang rice ad

काठमाडौं । सहिद स्मारक ए डिभिजन क्लब मनाङ मस्र्याङ्दी क्लबको अध्यक्षमा छिमि उर्गेन गुरुङ चुनिएका छन् । नेपाल साईकिलिङ संघको अध्यक्ष समेत रहेका छिमि नेपाली फुटबलको लोकप्रिय क्लब मनाङको अध्यक्षमा निर्वाचित भएका हुन् ।

यसअघि समेत अध्यक्षको रुपमा बिताईसकेका छिमि पुन क्लबको नेतृत्वमा फर्किएका हुन् ।

यस्तै, क्लबको १७ सदस्यीय कार्यसमितिमा उपाध्यक्षतर्फ रिन्जिन दोर्जे गुरुङ, कर्माछिरिङ गुरुङ, मुखिया लामा र टासी गुरुङ चयन भएका छन् । महासचिवमा अनिल गुरुङ, सचिवमा छिरिङ टासी घले, कोषाध्यक्षमा कान्छा गुरुङ, सह कोषाध्यक्षमा प्रेमबहादुर गुरुङ रहेका छन् । त्यस्तै, सदस्यमा छिरिङ गुरुङ, अमर गुरुङ, पेम्बा गुरुङ, सोनाम घले र मुखिया गुरुङ चयन भएका छन् ।

अन्य तीन जना सदस्यलाई अध्यक्षले मनोनित गर्ने क्लबका नवनियुक्त उपाध्यक्ष मुखिया लामाले खेलपाटीलाई बताए । क्लबको संरक्षक संस्था मनाङ सेवा समितिले शुक्रबार एक कार्यक्रमको आयोजना गरेर नयाँ कार्यसमितिलाई स्वागत गरेको छ ।

मनाङका नवनियुक्त अध्यक्ष छिमिले लिग विजेता क्लबलाई आसन्न एएफसी कपको तयारीमा लगाउने उद्वेश्य रहेको बताए । 'यसअघि समेत दुई कार्यकाल अध्यक्ष भईसकेको छु । मनाङ मात्र नभएर समग्र नेपाली फुटबललाई व्यवसायीक रुपमा अगाडी लैजाने मेरो कोशिश रहन्छ ।' उनले खेलपाटीसंग भने, 'फुटबललाई थप व्यवस्थित बनाउन मेरो नेतृत्वको कार्यसमितिले काम गर्नेछ ।' 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मियामीको जितमा मेसीको २ गोल

मियामीको जितमा मेसीको २ गोल

बेलबारी र रेडहर्स भिड्ने

बेलबारी र रेडहर्स भिड्ने

भुटान र चर्च बोइज खेल्दै

भुटान र चर्च बोइज खेल्दै

आयोजक बुट्टाबारी सेमिफाइनलमा

आयोजक बुट्टाबारी सेमिफाइनलमा

घनपोखरा ब्ल्यु र अरुण मेमोरियल फाइनलमा

घनपोखरा ब्ल्यु र अरुण मेमोरियल फाइनलमा

 प्लानिङ बोइज इटहरी गोल्डकपको फाइनलमा

प्लानिङ बोइज इटहरी गोल्डकपको फाइनलमा

रेडहर्सलाई हराउँदै पथरी सेमिफाइनल प्रवेश

रेडहर्सलाई हराउँदै पथरी सेमिफाइनल प्रवेश

पहिलो खेलमै नेपाल पराजित

पहिलो खेलमै नेपाल पराजित