आइतबार, ०६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

घोषणा गरिएको एक करोड ५६ लाख दिने सरकारको निर्णय

बिहिबार, ०२ फाल्गुण २०७५सन्जिब कुमार साह
घोषणा गरिएको एक करोड ५६ लाख दिने सरकारको निर्णय
Loading ad...
mustang rice ad

काठमाडौं । सरकारले विभिन्न समयमा खेलाडीले पदक जितेपछि घोषणा गरिएको एक करोड ५६ लाख रुपैयाँको पुरस्कार दिने निर्णय गरेको छ । मन्त्रीपरिषदको बैठकले फुटबल, क्रिकेट र शारिरिक सुगठन लगायतका खेलका पदकधारी खेलाडीलाई घोषणा गरिएको नगद पुरस्कार रकम दिने निर्णय गरेको हो ।

युएईविरुद्व एकदिवसीय र टी ट्वान्टी सिरिज, थाईल्याण्डमा भएको शारिरिक सुगठन प्रतियोगित र १२ औ सागमा फुटबलतर्फ स्वर्ण पदक जितेको पुरस्कार रकमको बिषयमा निर्णय गरिएको युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलपाटीलाई बताए ।

नेपालले यसै महिना युएईमा एकदिवसीय र टी ट्वान्टी सिरिज जितेको थियो । मन्त्रीपरिषद् बैठकले सिरिज विजेता खेलाडीलाई जनही ५ लाख दिने निर्णय गरेको थियो ।

मन्त्रीपरिषदले गरेको निर्णयमा मुख्य प्रशिक्षकलाई तीन लाख र अन्य अफिसियललाई २ लाख रुपैयाँ रहेको खेलकुदमन्त्री विश्वकर्माको भनाई छ ।

यस्तै, थाईल्याण्डमा भएको विश्व शारिरिक सुगठन प्रतियोगितमा विश्व विजेता बनेका महेश्वर महर्जनलाई समेत ५ लाख दिने सरकारले निर्णय गरेको छ । राखेपले महर्जनको सम्मानमा ७ लाख रुपैयाँ दिन मन्त्रालयलाई सिफारिस गरेको थियो । तर मन्त्रीपरिषदले ५ लाख रुपैयाँमात्र दिने निर्णय गरेको हो ।

यस्तै बैठकले १२ औ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा फुटबलतर्फ स्वर्ण विजेता पुरुष टिमका खेलाडीको बाँकी रकम समेत दिने निर्णय गरेको छ ।

स्वर्ण विजेता खेलाडीलाई सरकारले ५ लाख रुपैयाँ दिने बताएको थियो । खेलाडीले पुरस्कारको दुई लाख पाएपनि तीन लाख रुपैयाँ अझैसम्म पाएका थिएनन् ।
फुटबल खेलाडीको बाँकी रहेको रकम दिने बिषयमा सरकारले निर्णय गरेको मन्त्री विश्वकर्माको भनाई छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मियामीको जितमा मेसीको २ गोल

मियामीको जितमा मेसीको २ गोल

बेलबारी र रेडहर्स भिड्ने

बेलबारी र रेडहर्स भिड्ने

भुटान र चर्च बोइज खेल्दै

भुटान र चर्च बोइज खेल्दै

आयोजक बुट्टाबारी सेमिफाइनलमा

आयोजक बुट्टाबारी सेमिफाइनलमा

घनपोखरा ब्ल्यु र अरुण मेमोरियल फाइनलमा

घनपोखरा ब्ल्यु र अरुण मेमोरियल फाइनलमा

 प्लानिङ बोइज इटहरी गोल्डकपको फाइनलमा

प्लानिङ बोइज इटहरी गोल्डकपको फाइनलमा

रेडहर्सलाई हराउँदै पथरी सेमिफाइनल प्रवेश

रेडहर्सलाई हराउँदै पथरी सेमिफाइनल प्रवेश

पहिलो खेलमै नेपाल पराजित

पहिलो खेलमै नेपाल पराजित