सोमबार, ११ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

पुलिसमाथि जावलाखेलको सहज जित

सोमबार, ११ फाल्गुण २०८२खेलपाटी संवाददाता
पुलिसमाथि जावलाखेलको सहज जित
Loading ad...
mustang rice ad

काठमाडौं। विभागीय टिम नेपाल पुलिस क्लबलाई राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले पराजित गरेको छ।

सातदोबाटोस्थिति एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा जावलाखेलले पुलिसलाई ३–० ले हराएको हो। लिगमा जावलाखेलको यो तेस्रो जित हो।

यो जितसँगै ६ खेल खेलेको जावलाखेलले ९ अंक जोडेर तालिकाको आठौं स्थानमा उक्लिएको छ। पुलिसको भने यो चौथो हार हो। समान खेलबाट पुलिसको ४ अंक छ।

जावलाखेलले खेलको १८औं मिनेटमा निकोलस ओडाने ह्यामिल्टनको गोलमा अग्रता लियो। त्यसको आठौं मिनेटपछि युवराज ढकालले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर बनाए।

खेलको ४२ औं मिनेटमा पुलिसको सञ्जीव लामाको फ्रिकिकले लक्ष्य लिन सकेन। त्यस्तै, ७४ औं मिनेटमा जावलाखेलका अनिल रानामगरले पुलिसको धीरेन्द्रबहादुर शाहलाई पेनाल्टी बक्स भित्र लडाएपछि पुसिलले पेनाल्टी पाएको थियो।

तर, उक्त पेनाल्टीको पुलिसले सदुपयोग गर्न सकेन। पुलिसको कप्तान भारत शाहले प्रहार गरेको पेनाल्टी क्रसबार हुँदै बाहिरियो। ७८ औं मिनेटमा विकास दर्लामी मगरले उत्कृष्ट गोल गर्दै जावलाखेललाई ३-० को अवस्था पुराए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

एलिस्टरले आफ्नै वरिपरि घुमाएको खेल

एलिस्टरले आफ्नै वरिपरि घुमाएको खेल

मनाङले एनआरटीलाई रोक्यो

मनाङले एनआरटीलाई रोक्यो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पुलिसमाथि जावलाखेलको सहज जित

पुलिसमाथि जावलाखेलको सहज जित

पहिलो इनिङ्समा १८५ रनमै समेटियो एपीएफ

पहिलो इनिङ्समा १८५ रनमै समेटियो एपीएफ

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

 दक्षिण अफ्रिकासँगै हार्‍यो भारत

दक्षिण अफ्रिकासँगै हार्‍यो भारत

एलिस्टरले आफ्नै वरिपरि घुमाएको खेल

एलिस्टरले आफ्नै वरिपरि घुमाएको खेल

श्रीलंकामाथि इङ्ल्यान्डको प्रभावशाली जित

श्रीलंकामाथि इङ्ल्यान्डको प्रभावशाली जित

मनाङले एनआरटीलाई रोक्यो

मनाङले एनआरटीलाई रोक्यो