बुधबार, १४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

टाइगर कपको फाइनलमा न्यु डायमन्ड र पुलिस भिड्ने

बुधबार, १४ माघ २०८२खेलपाटी संवाददाता
टाइगर कपको फाइनलमा न्यु डायमन्ड र पुलिस भिड्ने
mustang rice ad

हिमालयन मनोज, पोखरा। महिलातर्फ छैटौं टाइगर कप भलिबल प्रतियोगिताको उपाधिका लागि न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय टोली नेपाल पुलिस क्लब भिड्ने भएका छन्।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बुधबार लिग चरणको अन्तिम खेलमा न्यु डायमन्डले पाहुना टोली थाइल्यान्ड क्विन्सलाई ३–० ले पराजित गरेसँगै फाइनल खेल्ने टोली टुंगो लागेको हो।

रोमाञ्चक खेलको पहिलो सेट न्यु डायमन्डले २५–२१ ले आफ्नो पक्षमा पार्‍यो। त्यसपछिका दुई सेटमा न्यु डायमन्डले २५–२३ र २५–२० को जित हात पार्‍यो।

लिग चरणमा अपराजित रहने न्यु डायमन्ड एक्लो टोली हो। एक सेट पनि नगुमाएको न्यु डायमन्डले चार खेलबाट १२ अंक जोड्यो।

न्यु डायमन्डको जितसँगै पुलिसको फाइनल यात्रा पनि सुरक्षित भएको छ। पुलिसले बुधबार नै सम्पन्न खेलमा विभागीय टोली एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो।

खेलको सुरुआतदेखि नै दबाबमा राखेको पुलिसले पहिलो सेट २५–१६ ले जित्यो। त्यसपछिका दुई सेटमा २५–१३ र २५–१९ को सहज जित हात पार्‍यो।

जितसँगै पुलिसले चार खेलबाट ७ अंक पुर्‍याउँदै फाइनलमा आफ्नो स्थान पक्का गर्‍यो। लिग चरणमा न्यु डायमन्डले पुलिसलाई ३–० को सोझो सेटमा हराएको थियो। थाइल्यान्ड क्विन्सले भने ६ अंक मात्र पुर्‍याउन सक्यो।

त्रिभुवन आर्मी क्लब जितविहीन रहँदै बाहिरिँदा एपीएफले भने तेस्रो स्थानका लागि थाइल्यान्ड क्विन्ससँग खेल्ने पक्का भएको छ। एपीएफको चार खेलबाट ५ अंक जोडेको थियो।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विभागीय डर्बीमा पुलिसको जित, फाइनल सम्भावना कायमै

विभागीय डर्बीमा पुलिसको जित, फाइनल सम्भावना कायमै

टाइगर कपका खेल बहुउद्देश्यीय कभर्डहलमा सारियो

टाइगर कपका खेल बहुउद्देश्यीय कभर्डहलमा सारियो

मौसमका कारण छैटौं टाइगर कपका खेल प्रभावित

मौसमका कारण छैटौं टाइगर कपका खेल प्रभावित

Bajaj Pulsar Motorcycle Ad
टाइगर कपको फाइनलमा न्यु डायमन्ड र पुलिस भिड्ने

टाइगर कपको फाइनलमा न्यु डायमन्ड र पुलिस भिड्ने

साग अर्को वर्ष पाकिस्तानमा आयोजना हुने

साग अर्को वर्ष पाकिस्तानमा आयोजना हुने

मच्छिन्द्रको लगातार चौथो जित

मच्छिन्द्रको लगातार चौथो जित

विभागीय डर्बीमा पुलिसको जित, फाइनल सम्भावना कायमै

विभागीय डर्बीमा पुलिसको जित, फाइनल सम्भावना कायमै

थाइल्यान्डलाई हराउँदै बंगलादेश महिला टी–२० विश्वकपमा छनोट

थाइल्यान्डलाई हराउँदै बंगलादेश महिला टी–२० विश्वकपमा छनोट

टाइगर कपका खेल बहुउद्देश्यीय कभर्डहलमा सारियो

टाइगर कपका खेल बहुउद्देश्यीय कभर्डहलमा सारियो

समीरको २ गोलसँगै एपीएफ शीर्षस्थानमा

समीरको २ गोलसँगै एपीएफ शीर्षस्थानमा

विश्वकप २०३० को फाइनल स्पेनमा हुने

विश्वकप २०३० को फाइनल स्पेनमा हुने