सोमबार, ०७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

पोर्टो पुगे थियागो

सोमबार, ०७ पौष २०८२खेलपाटी संवाददाता
पोर्टो पुगे थियागो
Classic Tech Internet Ad

काठमाडौं। अनुभवी ब्राजिली डिफेन्डर थियागो सिल्भा सिजनको अन्त्यसम्मका लागि पोर्चुगिज लिगका शीर्ष टोली पोर्टोमा आबद्ध भएका छन्।

पोर्टोको ‘एक्स’मार्फत यो घोषणा गरेको हो। ब्राजिलियन क्लब फ्लुमिनेन्सेसँगको उनको सम्झौता ६ महिनाअघि नै समाप्त भएको थियो। त्यसपछि उनले पोर्टोसँग सम्झौता गरेका हुन्।

भिडियो सन्देशमा सिल्भाले भने,‘म निकै उत्साहित छु। म सकेको सबैभन्दा राम्रो तरिकाले टिमलाई सहयोग गर्न चाहन्छु।’ पोर्टोले जारी गरेको विज्ञप्तिमा सिल्भा सिजनको अन्त्यसम्मका लागि अनुबन्धित भएको र अर्को एक सिजन थप्ने विकल्पसमेत रहेको जनाएको छ। यस सम्झौतामा कुनै पनि ट्रान्सफर शुल्क लागेन।

४१ वर्षीय सिल्भाले जुलाईमा फ्लुमिनेन्सेलाई क्लब विश्वकपको सेमिफाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले ब्राजिलका लागि ११३ अन्तर्राष्ट्रिय खेल खेलेका छन्। पछिल्ला चारवटै विश्वकपमा टोलीको सदस्य रहेका थिए।

आगामी समरमा हुने प्रतियोगिताका लागि राष्ट्रिय टोलीमा पुनः बोलाउने आशा पनि उनले राखेका छन्। सिल्भाले सन् २००४–०५ सिजनमा छोटो समयका लागि पोर्टोमै खेलेका थिए। तर, त्यो बेला उनी दोस्रो डिभिजनमा मात्र सीमित थिए।

पछि उनले फ्लुमिनेन्सेबाट करिअर अगाडि बढाउँदै एसी मिलान, पेरिस सेन्ट–जर्मेन (पीएसजी) र चेल्सीजस्ता युरोपेली ठूला क्लबहरूमा खेल्दै विश्वकै उत्कृष्ट डिफेन्डरमध्ये एकको पहिचान बनाए। उनले सन् २०२१ मा लन्डनस्थित क्लब चेल्सीसँग च्याम्पियन्स लिगको उपाधि जितेका थिए।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राफिन्हा र यमल फेरि नायक

राफिन्हा र यमल फेरि नायक

३०औं क्लब गोलमा केन

३०औं क्लब गोलमा केन

भिल्लासँग हार्‍यो युनाइटेड

भिल्लासँग हार्‍यो युनाइटेड

Bajaj Pulsar Motorcycle Ad
गण्डकीले  एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नखेल्ने

गण्डकीले एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नखेल्ने

पोर्टो पुगे थियागो

पोर्टो पुगे थियागो

राफिन्हा र यमल फेरि नायक

राफिन्हा र यमल फेरि नायक

३०औं क्लब गोलमा केन

३०औं क्लब गोलमा केन

भिल्लासँग हार्‍यो युनाइटेड

भिल्लासँग हार्‍यो युनाइटेड

बेतना एफसी फाइनलमा

बेतना एफसी फाइनलमा

विनोद र शेर टी–२० विश्वकपको क्याम्पमा

विनोद र शेर टी–२० विश्वकपको क्याम्पमा

एएफसीले ‘एएफसी नेसन्स लिग’ गर्ने

एएफसीले ‘एएफसी नेसन्स लिग’ गर्ने