बिहिबार, २८ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

मंगलबार, २५ कार्तिक २०८२खेलपाटी संवाददाता
आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर
Loading ad...
mustang rice ad

काठमाडौं। आईआईएमएस कलेज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि काठमान्डु गोर्खाजको अफिसियल एजुकेशन पार्टनर बनेको छ। आईआईएमएस कलेज र काठमान्डु गोर्खाजबीच शैक्षिक सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।

सम्झौतामा आईआईएमएस कलेजका मुख्य कार्यकारी अधिकृत सबिन्द्र महर्जन र काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहियाले हस्ताक्षर गरेका थिए। यस साझेदारीअनुसार आईआईएमएस कलेज र काठमान्डु गोर्खाजले युवा सशक्तिकरण, खेलकुद–शिक्षा समन्वय, र प्रतिभा विकासका उद्देश्यमा आधारित विभिन्न गतिविधि सञ्चालन गर्नेछन्।

सम्झौता समारोहमा बोल्दै महर्जनले भने, ‘आईआईएमएस कलेजले सदैव युवा प्रतिभा, नेतृत्व क्षमता र करियर विकासलाई प्राथमिकता दिएको छ। काठमान्डु गोर्खाजसँगको साझेदारीले शिक्षा र खेललाई जोड्ने महत्वपूर्ण कदम हुनेछ।’

कार्यकारी निर्देशक सिरोहियाले भने, ‘एनपीएल र फ्रेन्चाइज क्रिकेटको सफलताका लागि प्रायोजकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। आईआईएमएस कलेजजस्तो प्रतिष्ठित संस्थासँगको सहकार्यले हाम्रो टोलीको मनोबल थप उच्च हुने छ।’

काठमान्डु गोर्खाजले यसअघि मुख्य प्रायोजक वल्र्ड लिंक, गोल्ड पार्टनर शिखर इन्स्योरेन्स, ड्रिंक पार्टनर एक्सट्रिम इनर्जी ड्रिंक, र अफिसियल हस्पिटालिटी पार्टनर टुलिप होटलसँग साझेदारी गरिसकेको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

टी–२० विश्वकप : नेपाललाई करिब ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार

टी–२० विश्वकप : नेपाललाई करिब ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेयमारलाई लिएर नयाँ विवाद

नेयमारलाई लिएर नयाँ विवाद

२७ चैतदेखि ११औं ओसन कप

२७ चैतदेखि ११औं ओसन कप

जोगियो सातदोबाटो

जोगियो सातदोबाटो

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

टी–२० विश्वकप : नेपाललाई करिब ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार

टी–२० विश्वकप : नेपाललाई करिब ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार

एनआरटीसँग लालीगुराँसले खोस्यो अंक

एनआरटीसँग लालीगुराँसले खोस्यो अंक

वाल्करले लिए सन्न्यास

वाल्करले लिए सन्न्यास

नेपाललाई पहिलो प्रतिस्पर्धी भुटान

नेपाललाई पहिलो प्रतिस्पर्धी भुटान