सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

आइतबार, २३ कार्तिक २०८२खेलपाटी संवाददाता
जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं। जेम्स थन्डरबोल्ट्स शनिबार आयोजित फाइनलमा एलए स्नो लियोप्यार्ड्समाथि ४–३ को रोमान्चक जित रच्दै नेपाल स्कुल फुटबल लिग (एनएसएफएल) च्याम्पियन भएको छ।

जेम्स स्कुलको धापाखेलस्थित मैदानमा दोस्रो हाफको अन्त्यतिर मैदान प्रवेश गरेका आर्यन अमात्यले निर्धारित ८० मिनेटको खेलको इन्ज्युरी समयमा निर्णायक गोल गर्दै घरेलु टिमलाई उपाधि दिलाएका हुन्।

योसँगै थन्डरबोल्ट्सले लिटिल एन्जल्स स्कुलको टिम स्नो लियोप्यार्ड्सविरुद्ध लिग चरण र क्वालिफायरमा बेहोरेको हारको बदला पनि लियो।

फ्लडलाइट्समा खेलाइएको फाइनलमा ग्रेमन श्रेष्ठको दुई तथा सप्रित शेर्पाको एक गोलसँगै थन्डरबोल्ट्सले ३४ मिनेटभित्रै ३–० को अग्रता लिँदै उत्कृष्ट सुरुआत गरेको थियो। एलएका देवराज कटवालले पहिलो हाफमा एक गोल गरे। दोस्रो हाफमा अनुप खत्रीले दुई गोल गरेपछि एलएले ६५ औं मिनेटमा ३–३ को बराबरी गरेको थियो।

तर, इन्ज्युरी समयमा आर्यनलाई रोक्न नसक्दा एलए उपाधि कब्जा गर्न असफल रह्यो। प्रतियोगितामा यो उनको नवौं गोल हो। थन्डरबोल्ट्स डेभ्लोप्मेन्ट सेन्टरद्वारा आयोजित यू १८ स्तरको प्रतियोगिता भएपनि फाइनल अनुशासित देखिएन। पहेँलो नौ र रातो एक कार्ड देखाइएको खेलमा ६ वटा कार्ड पाहुना टिमले पाएको थियो।

करिब तीन महिना सञ्चालित प्रतियोगितामा आठ स्कुलका टिम सहभागी थिए। एलएले लिग चरणका सातै खेल जितेको थियो भने जेम्सले ५ जित, १ बराबर र १ हारको नतिजा निकालेको थियो। रातो बंगलाको रेड पान्डाज र डीएभीको सुपर डँफेज प्ले–अफसम्म पुगेका थिए।

च्याम्पियन थन्डरबोल्ट्सले ५ लाख रुपिया, आकर्षक ट्रफी र मेडल हात पार्यो भने उपविजेता एलए स्नो लियोप्यार्ड्सले २ लाख ५० हजार प्राप्त गर्यो। कुल ९ खेलमा १७ गोल गरेका अनुप खत्री सर्वाधिक गोलकर्ताको अवार्ड जिते। देवराज कटवालले मोस्ट भ्याल्युएबल अवार्ड हात पारे। दुवै खेलाडी एलएका हुन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 पशुपति र हिलारी सेमिफाइनलमा

पशुपति र हिलारी सेमिफाइनलमा

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन