सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

बीआइबी बास्केटबलमा मातृभूमि स्कुल च्याम्पियन

सोमबार, ०९ भाद्र २०८२खेलपाटी संवाददाता
बीआइबी बास्केटबलमा मातृभूमि स्कुल च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं। आठौं बीआइबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको फाइनलमा सोमबार आयोजक बौद्ध इन्टरनेसनल स्कुललाई पराजित गर्दै मातृभूमि स्कुल च्याम्पियन भएको छ।

अत्तरखेल, गोकर्णेश्वरमा आयोजित प्रतियोगिताको फाइनलमा मातृभूमिले प्रभावशाली प्रदर्शन गर्‍यो। उसले घरेलु टिमको चुनौती ५०–३३ ले ब्वाइजतर्फको उपाधि कब्जा गरेको हो। गर्ल्सतर्फ चाँदबाग स्कुलले काष्ठमण्डप विद्यालयलाई २१–८ ले हराएर उपाधि जित्यो।

गर्ल्सतर्फ चाँदबागकी सौर्या बाराकोटी र ब्वाइजतर्फ मातृभूमिका आभाष राउत मोस्ट भ्याल्युएबल प्लेयर (एमभीपी) घोषित भए। गर्ल्समा काष्ठमण्डपकी वाणिरा अधिकारी र ब्वाइजमा बौद्धका आयुष लामाले हाईएस्ट स्कोररको अवार्ड हात पारे। मेरिडियन इन्टरनेसनल स्कुलले फेयर–प्ले अवार्ड प्राप्त गर्यो।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल, बौद्ध इन्टरनेसनल स्कुलका प्रिन्सिपल हरि लामाले विजेता खेलाडी तथा टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे। लिगकम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा ब्वाइजतर्फ २१ र गर्ल्समा १६ टिमले प्रतिस्पर्धा गरेका थिए 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 पशुपति र हिलारी सेमिफाइनलमा

पशुपति र हिलारी सेमिफाइनलमा

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन