आइतबार, असोज १२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Bhat Bhateni Supermarket Ad

सानु कराते वर्ल्ड च्याम्पियनसिपमा छनोट

२०२५ अगस्ट ६, बुधबार: ०४:२२ अपराह्नखेलपाटी संवाददाता

सानु कराते वर्ल्ड च्याम्पियनसिपमा छनोट
Classic Tech Internet Ad

काठमाडौं। नेपालकी सानुमाथा थिङ विश्व कराते च्याम्पियनसिपमा छनोट भएकी छन्। 

वर्ल्ड कराते फेडेरेसन (डब्लूकेएफ) ले बुधबार नेपाल कराते महासंघलाई पत्र पठाउँदै सानु विश्व कराते च्याम्पियनसिप खेल्न छनोट भएको जानकारी दिएको हो। नेपालले पहिलो पटक छनोट भएर विश्व च्याम्पिनयनसिपमा स्थान बनाएको हो।

इजिप्टको कायरोमा हुने च्याम्पियनसिप नोभेम्बर २७ देखि ३० सम्म हुनेछ। उनले महिला एकल कातामा भाग लिनेछिन्।

गत मेमा उज्वेकिस्तानको तास्कन्दमा सम्पन्न २१ औं एकेएफ एसियन सिनियर कराते च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै सानुले पाँचौं स्थान हासिल गरेकी थिइन्। त्यही प्रदर्शनका आधारमा उनी विश्व च्याम्पियनसिपलाई छनोट भएकी हुन्। 

दक्षिण एसियाली कराते च्याम्पियनसिपकी टिम कातामा दुई पटक स्वर्ण जितेकी सानुमाया काताका राष्ट्रिय च्याम्पियनसमेत हुन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कराते टोली मलेसिया जाने

कराते टोली मलेसिया जाने

वादोरियो कराते टोली श्रीलंका जाने

वादोरियो कराते टोली श्रीलंका जाने

नवौं दक्षिण एसियाली करातेमा नेपालले दोस्रो

नवौं दक्षिण एसियाली करातेमा नेपालले दोस्रो

Bajaj Pulsar Motorcycle Ad
इटालीले जित्यो पुरुष भलिबल विश्व च्याम्पियनसिपको उपाधि

इटालीले जित्यो पुरुष भलिबल विश्व च्याम्पियनसिपको उपाधि

बीसीसीआईको नयाँ अध्यक्ष मिथुन

बीसीसीआईको नयाँ अध्यक्ष मिथुन

बंगलादेशको जापान भ्रमण रद्द

बंगलादेशको जापान भ्रमण रद्द

कराते टोली मलेसिया जाने

कराते टोली मलेसिया जाने

सुनमायालाई ऐतिहासिक रजत पदक

सुनमायालाई ऐतिहासिक रजत पदक

फेरि नाजुक बन्दै युनाइटेड

फेरि नाजुक बन्दै युनाइटेड

हाल्यान्डको गोल वर्षा जारी

हाल्यान्डको गोल वर्षा जारी

चेल्सीको संकट जारी

चेल्सीको संकट जारी