• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
आशिष भन्छन्– एन्फामा राम्रो रिह्याब पाइएन
खेलपाटी संवाददाता
४ घण्टा अगाडि खेलपाटी संवाददाता
आशिष भन्छन्– एन्फामा राम्रो रिह्याब पाइएन

काठमाडौं। पाँच महिनादेखि मैदानभन्दा चार पर्खालबीच सीमित जीवन बिताइरहेका छन् मिडफिल्डर आशिष राई।

 गत वर्ष चीनको युनान प्रान्तीय टोलीसँगको मैत्रीपूर्ण खेलका क्रममा मोरी मेडलेको ट्याकलले आशिषको खुट्टा भाँचिएको थियो। 

राई पछिल्लो पाँच महिनायता अखिल नेपाल फुटबल संघ(एन्फा) होस्टलमा छन् ।  तर, उनको इच्छा फेरि मैदानमा दौडिने छ। तर, उचित उपचार र रिह्याबको पर्खाइले त्यो सपना अहिले अधुरो बनाए उनले बताएका छन्।

‘आज चोटले गर्दा एन्फा होस्टलको कोठामा थुनिएको ठ्याक्कै पाँच महिना भयो । मेरो मनले मैदानमा दौडन चाहेको छ । तर, उचित उपचार र रिह्याबको पर्खाइले त्यो मनको सपना अहिले अधुरो छ । मैदानमा फर्कन अझै कति कुर्नुपर्ने हो थाहा छैन ,’ आशिषले लेखेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चीनको युनान प्रान्तीय टोलीविरुद्ध खेलको ३७औं मिनेटमा विपक्षी खेलाडी मोरी मेडलेको  ट्याकलमा आशिषको खुट्टा तीन ठाउँमा भाँचिएको थियो । त्यसपछि  बि एन्ड बि अस्पतालमा उनको शल्यक्रिया गरिएको थियो। 

एन्फाले गत वर्षदेखि फिजियोथेरापी एन्ड रिह्याबिलिटेसन डिपार्टमेन्ट सञ्चालनमा ल्याएको थियो। तर, उक्त डिपार्टमेन्टले सही तरिकाले काम नगरेको उनको भनाइ छ। ‘मैले धेरै कुराको माग गरेको होइन, विगतका दिनमा दाइहरुले मैदानमा फर्कन विशेष साथ पाउनुभएको थियो । मलाई पनि त्यही साथ मिलोस्,’ उनले लेखेका छन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
शेर्पा र फ्रेन्ड्सले अंक बाँडे
शेर्पा र फ्रेन्ड्सले अंक बाँडे
सेप्टेम्बरमा खुल्दै विश्वकपको टिकट बिक्री
सेप्टेम्बरमा खुल्दै विश्वकपको टिकट बिक्री
चर्च ब्वाइजको जितमा स्वप्निल र सुशनको ह्याट्रिक
चर्च ब्वाइजको जितमा स्वप्निल र सुशनको ह्याट्रिक
अर्जेन्टिनी मिडफिल्डर एट्लेटिकोमा
अर्जेन्टिनी मिडफिल्डर एट्लेटिकोमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
ज्ञान निकेतन र विल्सन फाइनलमा
ज्ञान निकेतन र विल्सन फाइनलमा
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
एभरेस्ट महिला भलिबल लिगमा थपियो पोखरा निन्जाज
एभरेस्ट महिला भलिबल लिगमा थपियो पोखरा निन्जाज
आशिष भन्छन्– एन्फामा राम्रो रिह्याब पाइएन
आशिष भन्छन्– एन्फामा राम्रो रिह्याब पाइएन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP