शेर्पा र फ्रेन्ड्सले अंक बाँडे
बुधबार, ३२ असार २०८२खेलपाटी संवाददाता

काठमाडौं। हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिगमा अंक बाँडेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका हुन्।
यो नतिजासँगै फ्रेन्ड्सले ५ खेलबाट १० अंक पुर्याएको छ। समान खेलबाट शेर्पाको ८ अंक छ।








-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)

-1776687524253.jpeg&w=3840&q=75)
